‘छा’पा’मा’र शै’ली’मा आए, पि’ट्’दै भी’रमा हु’-या’ए, ल’हरोमा अ’ड्’कि’एर ज्यान ब’चा’एका घा’इ’तेले दिए यस्तो ब’या’न-

बागलुङ ब’डिगा’ड गाउँपालिका १० द’लिङमा होली पूर्णिमाकै दिन बर्षेनि मेला लाग्थ्यो । मे’ला’स्थल बागलुङ, प्युठान र गल्मीको सीमाना भएकाले सबैतिरबाट मेला भर्न आउँथे । उचाइमा रहेकाले मे’लास्थलको वरिपरि भीर छ ।आइतबार पनि द’र्लि’ङमा ब’डिगाडबा’सी मेलामा रमाइरहेका थिए ।

गत वर्ष कोरोना म’हा’मा’रीका कारण खु’लेर र’माउन न’पाएका कारण पनि उनीहरु यस वर्ष उनीहरुका लागि ठूलो अ’व’सर थियो । साँझ करिब ४ बजेतिर गाउँमा एउटा हु’ल प्रवेश गर्छ । मेलामा रमाइरहेका स्थानीयलाई ज’ब’र्ज’स्ती र’ङ द’ल्न खोज्छन् ।त्यसपछि आ’क्रो’शित बनेका स्थानीय युवा र मेलामा आएका ती युवाबीच वि’वा’द हुन्छ ।

ब’डिगा’ड गाउँपालिकाकी युवतीलाई इ’च्छा’वि’परित रङ द’लिदिएपछि सुरु भएको वि’वा’द पछि झ’ड’पमा प’रिणत हुन्छ । झ’ड’प’मा परी २ जनाको मृ’त्यु भएको छ । मृ’त्यु हु’नेमा नि’सी खो’ला गाउँपालिकाका ३६ वर्षीय प्रकाश कुँवर र सोही ठाउँका २९ वर्षीय दीपक द’मा’ई छन् ।

उनीहरुको श’ब मे’लास्थ’ल नजिकै रहेको भी’र’बाट करिब ५ सय मिटर तल भेटिएको थियो । उनीहरुसँगै मेला भर्न गएका नि’सी’खोलाका केही युवा सुरुमा स’म्पर्कवि’हीन भएपनि अहिले सबै सम्पर्कमा आइसकेको नि’सीखो’ला गाउँपालिका ७ वडाध्यक्ष तेजेन्द्र कुँवरले जानकारी दिए ।

घा’इ’ते’मध्ये एकजनाको अवस्था ग’म्भी’र रहेको बताइएको छ । अन्य ५ जनाको शरिरमा नि’ल’डा’म र विभिन्न स्थानमा साना चो’ट लागेको छ । ग’म्भी’र घा’इ’ते भएका स्थानीय ज्ञा’नु प’रियारको भने बु’र्तिबाङमा उपचार भइरहेको छ । अन्यको प्राथमिक उपचारपछि डि’स्चा’र्ज भइसकेका छन् ।

घ’ट’ना’बारे स्थ’लग’त जानकारी लिन जिल्ला प्रहरी कार्यालय बागलुङको टो’ली घ’टना’स्थ’ल पुगेको छ । प्रा’र’म्भिक अनुसन्धानमा मृ’त’क पक्षले नै ब’डिगा’डका स्थानीय यु’वतीलाई र’ङ ल’गाइदिएको र त्यसैबाट वि’वा’द सुरु भएको जिल्ला प्रहरी कार्यालय बागलुङ प्रमुख एसपी कृष्णबहादुर प’ल्ली मगरले जानकारी दिएका छन् ।

‘ब’डि’गा’ड गाउँपालिकाका यु’वतीलाई र’ङ द’ल्न थालेपछि घ’ट’नाले यस्तो रु’प लिएको प्रा’र’म्भि’क अनुसन्धानबाट खु’ले’को छ,’ जिल्ला प्रहरी कार्यालय बागलुङ प्रमुख एसपी कृष्णबहादुर प’ल्ली मगरले भने, ‘रङ मृ’त’क पक्षले ल’गा’इदिएको खु’लेको छ ।’

घ’टना’का घा’इ’ते भन्छन् : ल’हरो’मा अ’ड्कि’एर ज्यान ब’च्यो– घ’टनामा घा’इ’ते भएका तिलक कुँवरले छा’पा’मा’र शै’ली’मा आएर पि’ट्’दै भी’र’बाट फा’ले’को बताए । उनले द’र्लिङका झन्डै द’र्लि’ङका झण्डै ५०÷६० जना युवा मै’दानमा उ’त्रि’एको सुनाए । साथीहरुलाई कु’ट्’दै भी’रबाट फा’ल्दा पनि आफूलाई त्यहाँ भी’र छ भन्ने नै थाहा नभएको उनले बताए ।

‘मलाई के फि’ल भयो भने पि’टे’र यहाँबाट भा’गून् भनेर फा’ल्दे’को हो कि, हे’र्न जान मन लाग्यो,’ उनले भने, ‘हे’र्न जाँदा मलाई पनि ला’त्ती’ले हा’ने र त्यही भी’र’बाट फा’लि’दिए ।’ भी’र’बाट ख’स्दै गर्दा एउटा ल’हरोमा अ’ड्’कि’एको र ज्यान जो’गि’एको उनले बताए ।

आफू त्यहाँ आधा घन्टाभन्दा बढी समय अ’ड्’कि’एको बताए ।‘त्यो क्षण ए’क’द’म ड’र’लागेको थियो । एकै ठाउँमा क’च्या’क’कु’चुक भएर बसें । ल’ह’रा चुँ’डि’यो भने पनि म’र्छु, उनीहरुले देख्यो भने पनि म’र्छु । तल हेर्दा मुटु नै सि’रि’ङ्’ग हुने भि’र थियो । मान्छे फा’ले’को दे’खिराछु, ढु’ङ्गाले हा’नि’राखेका थिए,’ तिलकले त्यो क्ष’ण स’म्झिए ।