अब एमालेमा प’हिरो जाँदैछ, केपी ओलीलाई धुलो च’टाउँछौं (भिडिओसहित)

नेकपा (एमाले) का प्रभावशाली नेता जगन्नाथ खतिवडाले पार्टीभित्र अब प’हिरो जाने स’नसनीपूर्ण खुलासा गरेका छन् । प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पार्टी फु’टाउने अभियानमा लागेको ग’म्भीर आरोप लगाएका छन् । वरिष्ठ नेता माधव कुमार नेपालनि’कट नेता खतिवडाले प्रधानमन्त्री ओलीले देशैभरि स’मानान्तर कमिटी बनाउने काम गरेको भन्दै आलोचना गरे ।

यसअघि नेता नेपालले नभएर बहुमत केन्द्रीय कमिटी सदस्यहरुले ओलीलाई का’रबाही गरेको उनको भनाई छ । तर, अहिले ओलीले गरेको निर्णय सबै अ’वैधानिक रहेको पनि उनले जिकिर गरे । उनले अहिले ओलीले बनाएको कमिटी अ’वैद्य रहेको पनि टिप्पणी गरे ।

उनले अध्यक्ष ओलीले जतिसुकै निर्णय र का’रबाहीगरेपनि आफूहरुले त्यसलाई खा’रेज गर्ने पनि उद्घोष गरे । उनले वि’धानभन्दा बाहिर गएर गरेको निर्णय त’थाकथित पा’खण्डमात्रै भएको पनि टिप्पणी गरे । उनले आफूहरु राजनीतिमा कमजोर नभएको सुनाए ।

र, सत्यको श’क्ति माधव नेपाल पक्षसँग रहेको र बे’ईमानीको शक्ति केपी ओलीसँग रहेको पनि उनको भनाई छ । उनले अन्ततः केपी ओली हार्ने र माधव नेपालको जि’त हु’नेपनि खु’लासा गरे भिडियो