ए’क्कासी भ’टा’भ’ट छा’त्राहरु बे’हो’श हुन् थाले

बैतडी,बैतडीको शि’वना’थ गाउपालिका वडा नं २ स’र्मा’ली स्थित ना’गार्जुन माबीका कि’शोरीहरु बे’हो’स हुने क्र’म ब’ढेको छ । एक हप्ता देखि लगातार कि’शो’रीहरु एक पछि अ’र्काे गर्दै दैनिक ५ देखि ७ जना कि’शो’रीहरु बे’हो’स हुने गरेका हुन ।

बि’गत एक हप्ता देखि कक्षा ६ देखि १० सम्मका छात्राहरु बे’हो’स हुने क्र’म ब’ढेको बिद्यालयका प्रधानाध्यपक म’हा’मल सिह सा’वदले जानकारी दिनुभयो ।“एक हप्ता देखि कि’शो’रीहरु बे’हो’स भइरहेका छन, दैनिक पाँच सात जना कि’शो’रीहरु बे’हो’स हुने गरेका छन ।”

प्रधानाध्यापक सा’व’दले भन्नुभयो, “एक द’र्जनब’ढी कि’शो’रीहरु बे’हो’स भएका छन । प’ढा’ई प्र’भा’वि’त भएको छ ।” कक्ष १० मा अध्यानरत कि’शो’री जमुना क’लौ’नीलाई स्वास्थ्य स’स्थामा उपचार हुन न’सकेपछि धनगढी रे’फ’र गरिएको सा’व’दले ब’ताउनुभयो ।