प्रधानमन्त्री ओलीकै ने’तृत्वमा देश स’मृद्ध हुन्छ, उ’हाँ भि’जनरी लि’ड’र हो : ऋषि धमला (भिडिओ)

रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा नै मुलुकले विकास र स’मृद्धिको यात्रा तय गर्ने भनेर आफूहरुले सुरुदेखि नै य’सको पक्षमा भूमिका खे’लेको स्म’रण गराए । उनले यो देशका हरेक तह र त’प्काले प्रधानमन्त्री ओलीलाई मन पराउने पनि सुनाए ।

रिपोर्टर्स क्लब नेपालको २३औं वा’र्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित विशेष समारोहलाई सभापतिको रुपमा स’म्बोधन गर्दै पत्रकार धमलाले यस्तो बताएका हुन् । उनले प्रधानमन्त्री ओलीले नै देशलाई आ’मूल परिवर्तन गर्ने विश्वास दिलाए । उनले ओलीलाई भि’जनरी लि’ड’रको रुपमा चित्रण गरे ।

स’म्बोधनको क्रममा पत्रकार धमला निकै भावुक बने । उनले क्ल’बलाई यहाँसम्म ल्या’ईपुर्याउनको आफूले धेरै सं’घर्ष गरेको पनि स्म’रण गराए । उनले प्रधानमन्त्री ओलीले को’रेको विकास र समृद्धिको यात्राले सगरमाथाको उ’चाईँ चु’मोस भन्ने कामना पनि गरे भिडिओ