सुन्दर देखिन नि’यमित से’वन गर्नुहोस यस्ता चिज

हरेक मान्छेलाई सुन्दर देखिने मन हुन्छ । अनुहारको छालालाई सौन्दर्यको प्र’तिक मानिन्छ । अनुहारको छाला चम्किलो बनाउन धेरैले धे’रैथरीका उपाय अ’पनाउँने गरेका छन् । सुन्दर देखिन थुप्रै खर्च गर्ने मानिस पनि थुप्रै छन् ।जीवन सुन्दर फूल हो।

यो फूललाई कसरी सजाउने, हु’र्काउने र बढाउने भन्ने आफैंमा भरपर्छ। मानिस स्वभावैले आफूलाई सुन्दर देखाउन चाहन्छ। यही चाहनाअनुरुप आफूलाई सुन्दर र जवान बनाइराख्न हरसम्भव प्रयास गरिरहेको हुन्छ। सुन्दर भन्नेवित्तिकै धेरैजसो मानिसले राम्रो अनुहारलाई मात्र बुझ्ने गरेका छन्।

तर, अनुहार मात्र हेरेर सुन्दरताको मा’पन हुँदैन। सुन्दर र जवान देखिन शीरदेखि पाउसम्म मात्र होइन, सोचमा पनि सुन्दरता झ’ल्किएको हुनुपर्छ। अनुहारका साथसाथै, कपाल, नङ, ल’वाई इ’त्यादिले सुन्दर बन्न स’घाउँछ। तर, छाला शरीरकै अंग भएकाले बा’हिरी कुराले भन्दा खानेकुराका कारण छाला प्र’भावित हुन्छ । छाला स्वस्थ सुन्दर बनाउन के खाने ?

अ’मला, कागती र भे’डेखुर्सानी-भिटामिन सी’युक्त खाना खानाले छालाको क्ष’मता बढ्छ, छालाको ल’चकता पनि बढ्छ र छालालाई सु’क्खा हुनबाट जो’गाउँछ। अमला, सुन्तला, कागती, भेडे खुर्सानीजस्ता प्र’चुर भिटामिन सी पाइने खानामा जो’ड दिनुपर्छ।

गाँजर, ब’दाम र सू’र्यमुखी फूलको बि’याँ-बे’टा क्या’रोटिन नामक तत्वले छालालाई ज’वान र स्वस्थ राख्ने को’षि’काहरू उत्पन्न गर्न मद्दत गर्छ । गाजर, सू’र्यमुखी फुलको बियाँ, ब’दाम आदिमा यो तत्व पाइने भएकाले यिनलाई भोजनमा समावेश गर्नु राम्रो हुन्छ।

सी फू’ड, गेडागुडी र प्याज– जिं’कले शरीरका को’षिकालाई हु’र्काउन, बढाउन मद्दत गर्छ । यस्ता को’षिकाले छा’लालाई ज’वान र आ’कर्षक बनाउँछन्। सी–फु’ड, गे’डागुडी र प्याज खानु छा’लाको स्वा’स्थका निम्ति फा’इदाजनक हुन्छ।

ओ’खर र सो’याबिन-ओ’मेगा–३ फ्या’ट्टी ए’सि’डलगायत तत्वले छालालाई सु’क्खा हुन दिँदैन। यस्तो फ्या’ट शरीर आफैँले उत्पादन गर्न नसक्ने भएकाले यो पाइने खाना खानुपर्छ । यस्ता खानाले छालाको सु’क्खा’पन कम हुँदै जान्छ ।ओखर, सो’या’बिन, माछा, ब’दा’म, ए’भोका’डो, जै’तुनको तेल आदि बेला–बेला खानुपर्छ।