बगैँचामा फैला पर्‍यो सयौँ वर्ष पुरानो अवशेष !

सिद्ध भनेर चिनिने सिद्दकसिंह झाटमाले आफ्नो बगैँचामा गँड्यौला खोजिरहेको बेला अवशेष भेटाउँदा ज्यादै उत्साहित भएको बताएका छन् ।उनका बाबु फेसबुकमा फिसोल ग्रुपको मेम्बर भएको नाताले आफ्नो छोराले भेटाएको त्यो वस्तु जीवाश्म भनेर चिनाउन सफल भएका छन् ।

उक्त केटोको बाबुको नाम विश सिंह हो र उनको अनुमान छ कि त्यो भेटाएको अवशेष २५१ देखि ४८८ मिलियन वर्ष पुरानो हो ।सिद्ध भन्छन् म केवल इँटाहरू जस्तो वस्तुहरू र गँड्यौलाको लागि खन्दै थिएँ त्यहाँ सिङ जस्तो वस्तु देखेँ । मैले सोचेँ यो दाँत हुन सक्छ ।

तर वास्तवमा यो कोरल रहेछ । जुन चिज मैले भेटाए त्यस वाट म साह्रै उत्साहित भएको छु । सिदको बाबु भन्छन् हामी छक्क परेका छौँ कि माटोमा पनि यस्तो अनौठो आकारको केही भेट्टाएकोमा ।त्यहाँ साना मोलस्क र समुन्द्री कवचहरू पनि धेरै थिए र एउटा क्रिनोइड भनिने वस्तु जुन स्किडको तम्बु जस्तो देखिन्छ ।

त्यसैले यो प्रागैतिहासिक चिज हो । यो रुगाजो कोरल हो जो अनुमानित २५१ देखि ४८८ मिलियन वर्ष पुरानो छ ।पलियोजिक युग भन्दा पहिना उनीहरूको अस्तित्व रहेको समय ५०० देखि २५१ मिलियन वर्ष बिचको थियो । त्यस वेला इंगल्याड, महादेशहरूको ल्याण्डमास पंगेयाको हिस्सा थियो । इङ्गल्यान्ड सबै पानी मुनि नै थियो ।

यो समयको एकदमै महत्त्वपूर्ण विस्तार हो । धेरै व्यक्तिहरूले बगैँचामा यस्तो जिवाश्का भेटाउनु अचम्म रहेको बत्ताएको छ । उनीहरू भन्छन्, यदि तपाईँले पर्याप्त ध्यान दिएर हेर्नुभयो भने कुनै पनि ठाउँमा अपशेष फेला पार्न सक्नु हुन्छ तर त्यो जस्तो ठुलो टुक्रा फेला पार्नु भनेको एकदम अनौठो नै हो ।