तु’वालोले अध्यारो भयो फु’ङ्लिङ

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँमा हि’मपा’तभएसँगै ताप्लेजुङको सदरमुकाम आज बिहानदेखि तु’वालोले अ’ध्यारो बनाएको छ । हिमाली बस्ती घु’न्सामा तीन दिनदेखि हि’मपा’त भएको स्थानीय पेमा शेर्पाले जानकारी दिए ।

उनले भने “तीन दिन भयो हिउँ पर्दै रो’क्दै गरेको । आज पछि हिउँ पर्दै छ ।” हिउँ परेपछि चिसोका कारणले जनजीवनसँगै प’शु चौ’पाय प्रत्यक्ष प्रभावित हुन पुगेको उनले बताए । घु’न्सा समुद्र सतहदेखि तीन हजार ५०० मिटर उचाइँमा अवस्थीत एक पर्यटकीय क्षेत्र हो ।

फ’क्ताङलुङ–७ ओलाङ्गोलमा भने हिउँ न’पेर पनि तीन दिनदेखि गाउँ नै अध्यारो भएको स्थानीय ते’न्जिङ वा’लुङले जानकारी दिए । उनले भने “हामीले त जङ्गलमा आ’गला’गी भएछ, भनेर तलसम्म झ’रेर हेर्यो । आ’गला’गी भएको हैन् रहेछ ।”ओलाङचुङगोलामा तु’वालो तीन दिनदेखि गाउँ नै अ’ध्याँरो बनाएको ते’न्जिङ वालुङले जानकारी दिए ।

त्यस्तै ताप्लेजुङको सदरमुकाम फु’ङ्लिङमा आज बिहान नैदेखि तु’वालोले पुरै बजार अ’ध्याँरो भएको छ । तु’वालोका कारणले प्रत्यक्ष स्वा’स्थ्यमा प्र’भाव पर्ने जनाउँदै सरकारको आइतवारको चार दिन वि’द्यालय वि’दा दिने नि’र्णय गरेसँगै आजदेखि जिल्लाका सबै सामुदायिक वि’द्यालय ब’न्द भएका छन् ।