महोत्तरीबाट ह’राएका सात बा’लिका भारतमा भेटिए

काठमाडौं : महोत्तरीको भ’ङ्गाहा नगरपालिका–८ धर्मपुरबाट ह’राइरहेका सात बा’लिका भारतमा फेला परेका छन्। मङ्गलबार दिउँसो घाँस का’ट्न गएका १० देखि १८ वर्षसम्मका सात बा’लिका , कि’शोरी अ’प’ह’र’ण’मा परेको अनुमान थियो।

भारती’य प्रहरीको सहयोगमा उनीहरूलाई बि’हारको सि’तामढीबाट उ’द्धार गरिएको प्रदेश नम्बर २ का प्रहरी प्रमुख धि’रजप्रताप सिंहले बताए। उनका अनुसार सबै बा’लिका, कि’शोरी स’कुशल छन्। उनीहरूलाई किन भारत ल’गियो भन्ने अनुसन्धानकै क्रममा रहेको उनले बताए।

ध’र्मपुरका १० वर्षीयाद्वय रञ्जना पासवान र सीमा पासवान १३ वर्षीया ज्योति पासवान, १५ वर्षीयाद्वय रिया पासवान र रचना पासवान एवं १८ वर्षीयाद्वय न’गिना पासवान र अस्मिता पासवान घाँस का’ट्न मंगलबार घरबाट नि’स्केका थिए। प्रहरी र अ’भिभावकहरू अहिले भारत गइरहेको उनले बताए।

सशस्त्र प्रहरीको समन्वयमा भा’रतीय प्रहरीले ती बालिका तथा कि’शोरीहरुलाई फे’ला पारेको भंगाहा नगरपालिकाका प्रमुख साहले बताए । ‘बालिका बे’प’त्ता भएको खबर सशस्त्र प्रहरी समेतलाई दिए पछि उनीहरुले भा’रतीय प्रहरीसँग तत्कालै समन्वय गर्दा बालिका फे’ला परे,’ उनले भने, ‘सातै जनाको नाम पनि मि’लिसकेको छ ।’ उनीहरु अहिले भारती’य प्रहरीको नि’गरा’नीमा रहेको उनले बताए ।