कु’टा’इ खा’एको भिडियो भाइरल भएपछि अजय देवगनले दिए यस्तो स्पष्टीकरण

काठमाडौं: बलिउड सुपरस्टार अजय देवगनमाथि कु’ट’पि ट भएको एक भिडियो यतिबेला सामाजिक सञ्जालमा निकै भा’इरल भएको छ। भिडियो हेरेर दा’बी गरिए अनुसार दिल्लीको एक पबको बाहिर उनको केही व्यक्तिसँग झ’ग’डा भएको थियो र त्यो झ’ग’डामा मानिसहरुले उनीलाई कु’टे’का थिए ।

तर, अजयले सोसल मिडियामा एक पोस्ट गर्दै उक्त भिडियो झु’टो रहेको बताएका छन् । भाइरल भिडियोको खण्डन गर्दै उनले लेखेका छन्, ‘यस्तो लाग्छ कि म जस्तै देखिने व्यक्ति मु’श्किलमा परेको छ । मलाई यो भिडियोसँग सम्ब’न्धित कयौं कल आएको छ ।

म स्पष्ट पार्न चाहन्छु कि मैले दिल्लीको यात्रा गरेको छैन । मेरो बारेमा चलिरहेको वि’वा’दमा म सामेल छैन, ह्याप्पी होली ।’ उनका प्रवक्ताले पनि झ गडाको खबरमा स’त्यता नभएको मिडियामा बताएका छन् ।अजयका प्रवक्ताले भनेका छन्, ‘अजय देवगनमाथि कु’ट’पि’ट भएको खबर ग’लत हो।

हामी हम न्यूज एजेन्सी र मिडियाकर्मीलाई जानकारी दिन चाहन्छौं कि उहाँ मुम्बईमा आफ्नो टिमसँग ‘मै’दान, मे’डे र गं’गूबाई का’ठियाबा’डी’ को छायांकनमा व्य’स्त हुनु हुन्छ । उहाँ गएको १४ महिनादेखि दिल्ली जानुभएको छैन ।’ अजय देवगन पछिल्लो पटक फिल्म ‘ता’न्हाजी’ मा देखिएका थिए ।