सृष्टीले बच्चा बोकेर सडकमा चिया बेच्दै आफनो दैनिकी चलाएको देखेर वृद्ध आमाले गरिन सहयाेग

भाईरल चिया वाली सृष्टिले आफ्नो र बच्चाको पेट पाल्नकै निम्ति सानी नानी लाई पिठ्युमा बोकेर आफ्नो दुइ छाक टा’रदै आएकी छन् श्रीमानले पनि वास्ता गर्न छोडेपछि उनले हि’म्मत न’हारी मेहेनत गरेकी हुन। त्यो दुःख देखेर एक बृ’द्ध आमाले आफ्नो भ’त्ताको पैसा सहयोग गर्नु भएको छ।

भाबुक भइन् उनी उनका आँखा र’साए। गजेन्द्र कामको सिलसिलामा बजार नि’स्किएका थिए ऊनी काम सकेर फर्किने क्रममा गाडी कु’र्दै गर्दा एक महिलाले सानी नानी पि’ठ्युमा बोकेर बाटोमा चिया बे’च्दै गरेकोे दृश्यले उनकाे ध्यान ता’न्यो उनलाइ फोटो खिच्न मन लाग्यो फोटो खिचेर फेसबुकमा पोष्ट गरि दिए त्यसपछि चर्चामा आएको थिए।

सुष्टि तामाङ जस्को आ’र्कषक जी’उडाल, सुन्दर मु’हार, हँसिलो बोली, मि’जासिलो बानी, जो आफैमा निकै नै मे’हेनतिपनि अनि एउटी असल आमापनि । यतिबेलाको समयमा उनै सृष्टि समाजिक सञ्जालमा चिया वालीको नामबाट निकै नै चर्चित बनेकी छन् ।

सानी नानिलाई ढाडमा बो’क्दै बिहानको ३ बजे चिया पकाएर ४ बजे देखि पुर्व पश्चिम जाने माईक्रो बसका यात्रीहरु लाई चिया बिक्री गर्छिन् उनी ।यही पुषको महिनादेखि नै उनले आफु र आफ्नी छोरीको पेट पा’ल्नकोलागी चियाको व्या’पार शुरु गरेकी हुन् ।ललितपुरको ग्वार्को चोकमा भेटिएकि सुष्टिको सं’घ’र्ष र मिहिनेत सुष्टि को सं’घ’र्ष र मिहिनेतलाई सामाजिक सञ्जालमा सबै रुचाएका छन् ।

साथै उनको काम र मेहेनतलाई सबैले प्रशंसा पनि गरेका छन् ।नुवाकोट घर भएकि सृष्टि काठमाडौ बसेको पाच बर्ष भएको छ । लकडाउनले श्रीमानको काम पनि ठ’प्प भयो त्यसपछी श्रीमानले उनको साथ छो’डेपछि उनलाई बाँ’च्न गाह्रो अवस्था श्रृजना हुनथालेपछि उनले आफ्नी सानी छोरीलाई पि’ठ्युँमा बोकेर चिया बे’च्दै जिवनयापन गरीरहेकी छन् ।

सृष्टि तामाङको पि’ठ्यूँमा नानी बोकेर चिया बेच्दै हिंडेको फोटो भाइरल भए संगै धेरैजसोले उनको कामको प्र’संशा गरेरहेकाछन् ।लकडाउनले गर्दा आर्थिक च’पेटामा परेको बताउदै २०७७ साल पुस महिनाको पहिलो हप्ता बाट आफुले यसरी सडकमा चिया बे’च्न थालेको उनी बताउँछिन ।

कोठा भाडासमेत तिर्न धौ’धौ भएपछि आफू यो व्यावसाय तिर लागेको सुनाउदै उनी भन्छिन्,‘पहिलोपटक यसरी सडकमा चिया बे’च्दा आफुलाई लाज समेत लाग्यो तर चिया बे’चेको पहिलो दिन मै रु ३९० रुपैयाँ क’माउदा निकै खुसि लाग्यो । त्यसपछि यही कामलाई नै निरन्तरता दिन मन लागेको हो ।’ भिडियो