पूजा कार्कीः जसलाई फेसबुकबाट चिनजान भएका ‘साथी’ले जि’उँदै आ’गो लगाइदिए

काठमाडौं। दैनिक ज्या’लादारी काम गरेर पाँच जनाको परिवार पाल्दै आएका च’क्रबहादुर कार्की स’धैंझै काम खोज्दै दौ’डिरहेका थिए। मोबाइलमा नयाँ नम्बरबाट फोन आयो। उनले उठाए। उठाउने बित्तिकै आवाज आयो, ‘तपाइँको छोरीको शरीरमा आ’गो ला’गेको छ।

एकदमै सि’रिय’स अवस्थामा छ। तपाई तुरुन्तै अस्पताल आउनु पर्यो।’ फोन राम्रोसँग सु’निएन उनले विस्तारमा बुझेनन् । यत्ति बुझे उनकी छोरी सं’क’टमा छिन् र यत्ति बु’झ्नु उनलाई साँ’खुको सुष्मा कोइराला मे’मोरियल अस्पतालतर्फ दौ’डिनको लागि पर्याप्त थियो ।

अस्पतालमा उनकी छोरी चि’न्न नसकिने अवस्थामा थिइन् । ज’ले’र अनुहार क्ष’त वि’क्ष’त भएको थियो । छोरीको वि’भ’त्स अ’वस्था देखेर नि’रा’श भए। हो’स ह’वा’स उ’ड्यो। डाक्टरले भने ‘ढि’लो किन गर्नुभयो ? तुरुन्त आ’इसि’यूमा रा’ख्नु पर्छ ।भे’न्टिले’टर लिनुपर्छ ।’

महिला हिं’सा’का घटना समाचारमा थाहा पाउने गरेका कार्कीलाई आफ्नै छोरीमाथि ब’ज्र’पा’त पर्दा नि’रा’शा’ले छो’पेको छ । ‘छोरीलाई यस्तो वि’भ’त्स अवस्थामा पुर्याउने अ’प’रा’धी’लाई ह’दैसम्मको का’रवा’ही हुनुपर्छ। मेरी छोरीलाई भाग्यले ब’चायो ।उनका साथीहरु तुरुन्तै आएर अस्पताल न’पुर्याएको भए जेसुकै हुन सक्थ्यो’ कि’र्तिपुर अस्पतालमा छोरीको उपचार गराइरहेका कार्की भन्छन् ।

सुष्मा कोइराला मे’मोरिय’ल अस्पतालबाट किर्तिपुर अस्पताल रि’फ’र गरिएकी सोलुखुम्बु दुधकोशी गाउँपालिकाकी पूजा कार्की अहिले बो’ल्न नसक्ने अवस्थामा छिन् । ५ दिनसम्म आ’इसी’यूमा राखेर उपचार गरेपछि उनलाई अहिले आ’इसी’यूबाट बा’हिर नि’कालिएको छ ।

उनी अस्पताल भर्ना भएको १२ दिन बि’ति’सकेको छ। १९ वर्षकी पूजा कक्षा १२ की वि’द्यार्थी हुन् । उनी परिवारसहित जो’रपा’टीमा बस्दै आएकी छिन् ।चैत ८ गते आइतबारको दिन पूजा कोठामै थिइन् । ल’ञ्जमा पा’हुनालाई स्वा’गत गर्ने काम गर्ने पू’जाको काम बेलुकीको समयमा हुन्छ ।

रातमा काम गरेकी उनी बिहान सु’तिर’हेकी थिइन् । बिहानको ९ बजेतिर पा’जी भ’निने सुरज श्रेष्ठ कोठामा आए । था’के’की पूजाले आफू थ’कि’त भएको बताइन् । त्यसपछि सुरजले उनलाई कु’ट’पि’ट गर्न थाले ।सुरज र पूजाको चि’न’जा’न सामाजिक संजालबाट भएको थियो ।

केही समयअघि पुजालाई फेसबुकमा रि’क्वे’स्ट आयो उनले ए’सेप्ट गरिन् । चि’नजान पनि भयो । अहिले भने पूजा आफूले मान्छे चि’न्न ग’ल्ती गरेको म’हसुस गर्छिन् । फेसबुकमा चि’नजा’नपछि उनहिरुबीच कु’राकानी हुन थाल्यो । सुरुमा सुरजको व्य’वहार राम्रै थियो ।

तर, पछि सुरज उनीप्रति अलि बढी नै आ’श’क्त हुन थाले । कोठामा, कलेजमा, काम गर्ने ठाउँसम्म समेत पि’छा गर्न थाले । सुरज ला’गू’प’दा’र्थ’का दु’र्व्य’स’नी पनि हुन् । उनी यसअघि सु’धा’र केन्द्रमा समेत ब’सेर फ’र्किएका हुन् ।सुरजले अनावश्यक त’ना’ब दिन थालेपछि पूजाले उनीबाट टा’ढिन खो’जिन् ।

तर, सुरज टा’ढि’न चाहेनन् । बरु उनी थप हिं’स्र’क हुन थाले । पहिले पनि सुरजले पूजालाई मा’रि’दि’ए’र आफू पनि म’र्ने ध’म्की’समेत दिइसकेका थिए । पूजालाई घरपरिवारको आ’र्थिक स्थि’तिको चि’न्ता थियो त्यसैले उनले पनि काम गर्न थालेकी थिइन् । सुरजले भने उनलाई कहीँ पनि सु’ख दिँ’दैनथे ।

सुरजको ए’कोहोरो व्य’वहा’रले दि’क्क भएकी पूजा टा’ढिँदै जान थालेपछि उनहिरुबीच वि’वा’द सुरु भएको थियो ।यही वि’वा’दका बीच पूजाको कोठामा आएका सुरजले उनलाई ध’म्की दिने, ब्ल्या’क’मे’ल ग’र्ने गर्न थाले । पूजाले प्र’ति’वा’द गरिन्, सुरज झन् आ’क्रो’शि’त भए ।

यत्तिकैमा सुरजले हातमा च’क्कु लिए । आ’त्तिए’की पूजा घरबाट बाहिर नि’स्किन खो’जिन् । दुवैबीच च’क्कु खो’सा’खो’स भयो । ‘उसले ज’ब’र्ज’स्ती गर्दा मेरो नि’धा’रमा च’क्कु ला’ग्यो। अ’त्या’धिक र’ग’त ब’ग्न था’ले पछि म क’राउन थालेँ ।त्यहीबेला उसले नजिकै रहेको म’ट्टिते’ल मेरो शरीरमा छ’र्कि’यो र आ’गो ल’गा’यो’ पूजाले घ’टना सम्झिइन् ।

आ’गो ला’गे’पछि पूजाले आ’गो नि’भा’उ’न था’लिन्, सुरज हेरेर बसे । ‘धन्न साथीकोमा फोन लाग्यो। यदि त्यो दिन त’त्काल मेरो साथी न’आएको भए मलाई जे पनि हुन सक्थ्यो’ पूजाले भनिन् । पूजाले आफ्ना आमाबुवालाई धेरै त’ना’व नदिउँ भनेर सुरजले लगातार ध’म्की दिँदा पनि आमाबुवालाई ब’ताएकी थिइनन् ।

यो कुराले उनलाई आज प’छु’तो लागिरहेको छ । ‘यदि त्यो च’क्कु मेरो आँखामा ला’गेको भए …’ घटना स’म्झेर उनी अझै त’र्सिन्छिन् । आफ्नो अस्मिता लु’टि’ए’को र ज्यान मा’र्ने को’सि’स गरिएको छ भन्दै पूजा भन्छिन् ‘यस्ता मान्छेलाई ह’दै सम्मको का’र’वा’ही होस्। यो अवस्था अरु दिदीबहिनीहरुको नहोस्।’

घ’टना अनुसन्धानको क्रममा छः प्रहरी-घट’ना भएको करिब २ साता हुन लागेको छ। महानगरीय प्रहरी परिसर टेकुले यो विषयमा प्रा’थामिकताका साथ छा’नबि’न भइरहेको बताएको छ। प्रवक्ता डिएसपी सुशील सिंह राठोरले केटा पक्षले घटना घ’टा’एको हुनसक्ने प्रारम्भिक अध्यनबाट अनुमान गर्न सकिने बताए। उनले घटनाका आ’रो’पी अस्पताल भर्ना भएकाले पक्राउ न’गरिएको तर, आ’रो’पीलाई केन्द्रमा राखेर अनुसन्धान भइरहेको जानकारी दिए। डिसी नेपाल