होलीमा प्रकाश र दीपकको ह’त्या’मा सं’लग्न अ’भियु’क्त सार्बजनिक

बागलुङ – फा’गु पूर्णिमाको दिन बागलुङकोे ब’डि’गा’ड गाउँपालिका वडा नं. १० द’र्लि’ङको ब’ल्देधुरीमा दुई जनाको ज्यान जाने गरी भएको झ’ड’प’मा सं’ल’ग्न रहेको आ’रोपमा पक्राउ परेका ८ जना अ’भियु’क्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङमा शुक्रबार पत्रकार स’म्मले’न गरी घ’ट’नाका ८ जना अ’भि’यु’क्तलाई सार्वजनिक गरिएको हो । गत आइतबार होली खे’ल्ने क्रममा भएको झ’ड’पमा दुई जनाको ज्यान गएको थियो । ज्यान गु’मा’उनेमा नि’सि’खो’लका गाउँपालिका वडा नं. ७ का ३६ वर्षिय प्रकाश कुँवर र ३४ वर्षिय दीपक द’मा’ई थिए ।

घ’टनामा सं’ल’ग्न भएको आ’रोपमा ब’डि’गा’ड गाउँपालिका वडा नं. १० द’र्लिङका आठ जना युवालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ प’र्नेमा २८ वर्षिय रेशम बुढा मगर, ३१ वर्षिय सूर्य बुढा मगर, ४६ वर्षिय ढाल बहादुर बुढा मगर, ति’र्थलाल बुढा र ३३ वर्षिय झन बहादुर बुढा रहेका छन् ।

उनीहरु बागलुङको द’र्लिङ, बुर्तिबाङ लगायतका ठाउँबाट पक्राउ परेका हुन् । उनीहरुमध्ये दुईजना भने जिल्ला प्रशासन कार्यालयमा आ’त्मा’स’म’र्प’णका लागि आएको प्रहरी उपरीक्षक कृष्णबहादुर प’ल्ली मगरले बताए ।दर्लिङकै २३ वर्षिय मिलन बुढा र २४ बर्षिय भेषराज बुढा गुल्मीको म’दाने गाउँपालिकाबाट पक्राउ परेको मगरले बताए ।

घ’ट’नापछि भा’गे’र रुपन्देही पुगेका २३ बर्षिय कुमार छ’न्त्या’ललाई प्रहरीले बु’टवलबाट पक्राउ गरेको थियो । आठै ज’नावि’रुद्’ध क’र्त’व्य’ज्या’न मु’द्धा’मा जिल्ला अदालतबाट म्या’द थ’प गरेर अनुसन्धान भैरहेको मगरले बताए ।