वैज्ञानिकले बताए शरीरको तौल घ’टाउने नयाँ सूत्र

काठमाडौं-वैज्ञानिकले शरीरको तौल घ’टाउने नयाँ तरिका बताएका छन्। नयाँ अनुसन्धानका अनुसार तपाईं आफ्नो व’जन घटाउन चाहनुहुन्छ भने खाना बिस्तारै-बिस्तारै च’पाएर खाने बानी ब’साल्नुपर्छ। ब्रि’स्टल र रो’हेम्प्टन विश्वविद्यालयले गरेको अनुसन्धानले यस्तो दा’बी गरेको हो।

अनुसन्धानअनुसार जसले खाना छिटो छिटो खान्छ, उसको तौल बढी हुने जो’खि’म ज्यादै हुन्छ। अनुसन्धानकर्ताले आफ्नो अनुसन्धानमा खाना खाने ग’ति र शरीरको तौलबीचको सम्बन्धबारे व’र्णन गरेका छन्। ८०० बच्चा एवं वयस्क व्यक्तिमा गरिएको अनुसन्धान भन्छ– जसले खाना ह’तार-हतार खान्छ, उसको क’म्मरको मो’टा’इ र मां’सपेशी ब’ढ्छ।

अनुसन्धानकर्ता डाक्टर गि’ब्सन भन्छन्, ‘हाम्रो अनुसन्धानले भन्छ– बच्चा तथा व’यस्क व्यक्तिले आफ्नो खा’नाको गुणस्तर तथा खाने शै’ली पनि ब’दल्न ज’रुरी छ। खाना खाने गति घ’टाउने हो भने क’म्मरको मो’टाइ रो’क्न सकिन्छ।

बेलायतमा ४ देखि ५ वर्षसम्मका हरेक १० बच्चामध्ये एक जनामा मो’टोपनको स’मस्या छ। त्यस्तै १० देखि ११ वर्षसम्मका हरेक ५ बच्चामा एक जना मो’टोपनबाट पीडित छन्। बेलायत हे’ल्थ एजेन्सीका अनुसार ६७ प्रतिशत पुरुष र ६० प्रतिशत महिला मो’टोपनको स’मस्याले पी’डित छन्। एजेन्सी