भारतमा एक नेपालीले गरे झु’न्डि’ए’र आ’त्म’ह’त्या

नयाँदिल्ली । भारतमा एक नेपालीले झु’न्डि’ए’र आ’त्म’ह’त्या गरेका छन् । दैलेख दु’ल्लु नगरपालिका ३ घर भएका २४ बर्षिय ब’म बहादुर कार्कीले भारतको है’दराबा’दमा गयराती झु’न्डि’ए’र आ’त्म’ह’त्या गरेका हुन् ।

रोजगारीको शिलशिलामा भारतको है’दराबा’दमा काम गर्दै आएका कार्की शुक्रबार राती श्री’मतीसँग सामान्य वि’वा’द भएपछि बाहिर नि’क्लि’एका थिए । शनिबार बिहान उनी है’दराबा’द लिगमपल्ली एम आई जी को’लोनिको पछाडि रहेको जंगलमा झु’न्डि’ए’को अवस्थामा मृ’त फेला परेका हुन्।

उनको श’व पो’स्ट’मा’र्ट’म’का लागि है’दराबा’द पु’लिस’द्वारा पठान चौ’क ग’भरमे’न्ट अस्पतालमा राखिएको छ। अहिले सम्म पो’स्ट’मा’र्ट’म रिपोर्ट नआएको है’द’राबा’द पु’लि’स’ले जनाएको छ। कसैसँग कुनै वि’वा’द नभएको तर केहि पा’रि’वा’रिक स’म’स्याले मा’न’सि’क त’ना’व’का कारण कार्कीले आ’त्म’ह’त्या गरेको हुनसक्ने स्था’नियले जानकारी दिएका छन्।

फा’स्ट फू’ड कु’कको काम गर्दै आएका मृ’त’क कार्की है’दरा’बा’दको लि’गमप’ल्लीमा श्रीमती तुलसीसँग ब’सोवास गर्दै आएका थिए । विवाह भएको ६ वर्षसम्म पनि स’न्तान नभएका कारणले दुवैमा मा’न’सि’क त’ना’ब रहेको नजिकैका जानकारले बताए।

उक्त स्थानमा मृ’ककी श्रीमतीबाहेक कोहीपनि आफन्त नभएले लास अ’लप’त्र परेको छ। भारतमा कोरोनाको संक्रमण ती’व्र गतिमा ब’ढिरहेका कारण नेपालबाट आफन्त भारत आउन अ’सम्भव हुने भएकाले मृ’त’क’का आमा बुवाले नेपाल सरकार र दिल्लीस्थित नेपाली दुतावासलगायत विभिन्न सं’घ सं’स्थालाइ छोराको ला’स नेपाल सम्म पुर्‍याइदिन आग्रह गरेका छन्।

घ’टनाको जानकारी पा’उनसाथ नेपाल म’जदु’र एकता समाज पि’डि’त परिवारलाई सहयोग गर्नका निम्ति स’क्रिय देखिएको छ। सं’स्थाका भारतका उपाध्यक्ष राजेन्द्र कुवरले पि’डि’त प’रिवारका सम्पर्कमा आएको र अब सरकार मार्फत ला’स’लाई नेपालसम्म पुर्‍याउन का’नु’नि पक्रिया अगाडि ब’ढाउने जानकारी दिए।

संस्था अध्यक्ष तेज बहादुर कार्कीले परराष्ट्र मन्त्रालयद्वारा भारतदेखि ला’स नेपाल ल्या’उन सहयोग गर्ने आ’श्वासन दिएको बताए । तर, भारतको राजधानी नयाँदिल्ली स्थि’त नेपाली दुताबासलाइ बा’रम्बार कल सम्पर्क गर्दा पनि कल न’उठेको साथै राजदूतको मोबाइलमा पनि कल न’उठेको उनले जानकारी दिए ।

घ’टनाको जानकारी पाउनसाथ नेपाल म’जदुर एकता समाज पि’डि’त परिवारलाई सहयोग गर्नका निम्ति स’क्रिय देखिएको छ। संस्थाका भारतका उपाध्यक्ष राजेन्द्र कुवरले पि’डि’त परिवारका सम्पर्कमा आएको र अब सरकार मार्फत ला’स’लाई नेपालसम्म पुर्‍याउन का’नु’नि पक्रिया अगाडि बढाउने जानकारी दिए।

संस्था अध्यक्ष तेज बहादुर कार्कीले परराष्ट्र मन्त्रालयद्वारा भारतदेखि ला’स नेपाल ल्याउन सहयोग गर्ने आ’श्वा’स’न दिएको बताए । तर, भारतको राजधानी नयाँदिल्ली स्थित नेपाली दुताबासलाइ बारम्बार कल सम्पर्क गर्दा पनि कल न’उठेको साथै रा’जदूतको मोबाइलमा पनि कल न’उठेको उनले जानकारी दिए ।डिसी नेपाल