स’र्ट र आकाशे नीलो रङको अ’न्डरवे’य’र !

काठमाडौँ : ब’ला’त्का’र’पछि ह’त्या गरिएकी क’ञ्चनपुरकी कि’शो’री नि’र्मा’ला प’न्तको ह’त्या’रा’को नजिक पुगेको नेपाल प्रहरीको दा’वी छ । घ’टनाको लगभग २ वर्ष ८ महिनापछि क’न्चनपुर प्रहरी अहिले घ’ट’नामा सं’लग्न दो’षी नजिक पुगेको दा’वी गरेको हो ।

सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहका अनुसार अहिले घ’टनाको सु’क्ष्म अध्ययन भइरहेको छ । क’न्चनपुर प्रहरी अहिले स’घन, सु’क्ष्म, अ’ध्ययन अनुसन्धान गरिरहेको छ । उहाँले भन्नुभयो, “प्रहरी, ह’त्या’रा’को ए’कदम नजिक पु’गिसकेकाले अबको केही दिनमै सार्वजानिक गर्नेछौँ ।”

जिल्ला प्रहरी कार्यालय क’ञ्चनपुरले २०७५ साल कार्तिक १५ गते प्रहरी प्रधान कार्यालयमा फा’इ’ब’र जाँ’च गर्न स’र्टको टु’क्राको पठाएको थियो । तर त्यसको अहिलेसम्म जाँ’च गरिएको छैन । त्यसकारण घ’ट’नाको अनुसन्धानमा फे’ला परेको भ’निएको म’हत्वपूर्ण ‘क्लु’ को वै’धानिकता पुष्टि भएको छैन ।

२०७५ साल साउन ११ गते भीमदत्त नगरपालिका–१८ नि’म्बुखेडास्थित उखुबारीमा नि’र्म’ला प’न्त’को श’व ब’ला’त्का’र’पछि ह’त्या गरेको अ’वस्थामा फे’ला परेको थियो ।घ’टनाबारे विस्तृतमा अनुसन्धान गर्न काठमाडौंबाट गएको प्रहरीको के’न्द्रीय अ’नुसन्धान ब्यु’रोको टो’लीले भदौ २ गते दि’लीपसिं’ह वि’ष्टलाई पक्राउ गरेको थियो ।

ब्यु’रोबाट गएका प्रहरी व’रिष्ठ उपरीक्षक (डी’एसपी) अंगुर जी’सीसँगको ब’यानका क्रममा दि’लीपले घ’टनाको दिन आफूले लगाएको सर्ट र आकाशे नीलो रङको अ’न्डरवे’य’रबारे ब’यान दिएका थिए ।कार्तिक १६ गते अ’प’रा’ध अ’नुसन्धान वि’भागले उक्त न’मुनाका जाँ’च’को प्र’क्रिया अगाडि ब’ढाउन तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको स’चिवालयमा पठाएको थियो ।

च’लानी नम्बर २००१ मा दुई खा’ममा रहेका न’मुना स’चिवालयमा पुगेको १२ दिनपछि २०७५ कार्तिक २८ गते गृह मन्त्रालयले नेपालमा फा’इब’र प’रीक्षणको सु’विधा नरहेकाले सु’विधा सम्पन्न फ’रे’न्सि’क ल्या’बमा भारतीय राजदूतावासमार्फत् नमुना प’रीक्षणका लागि प’हल गर्ने नि’र्णय गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय क’ञ्चनपुरले फा’इब’र जाँ’चका लागि अनुरोध गरेर न’मुनासहित पत्र पठाएको लगभग ५ महिनापछि गत मंसिर १२ गते दिल्लीस्थित नेपाली दूतावासले उक्त फा’इब’र परीक्षण गर्न सकिने ल्या’बको सू’चना परराष्ट्र मन्त्रालयलाई दिएको थियो ।

२०७७ साल वैशाख ३ गते अपराध अनुसन्धान विभागले केन्द्रीय प्रहरी वि’धि वि’ज्ञा’न प्र’योगशालामा सोही न’मुनाबारे प’त्राचार गरेको थियो । नि’र्मा’ला प’न्तको घटनामा सं’ल’ग्न रहेको आ’शं’कामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गर्दै ब’या’न लिँदै छो’डेको छ । प्रहरीले प’न्तको ह’त्या’रा नजिक पुगेको दा’वी गर्दै आए पनि अहिलेसम्म अ’न्ति’म निष्क’र्षमा पु’गिनसकेको बताएको छ ।