दिपिका देखा परिन् अहिले सम्मकै हट अवतारमा, हेराैँ उनका ९ तस्विर

दिपिका प्रसाई चलचित्र ऐश्वर्याबाट डेब्यु गरेकी नायिका हुन । उनले यस चलचित्रमा नायक रमेश उप्रेतीसँग स्क्रिन सेयर गरेकी हुन् । ऐश्वर्या उनकाे डेभ्यु मुभि भएपनी दिपिकाले मोडलिङ गर्दै आएकी थिइन् । कैलालिको धनगढिमा जन्मेकि नायिका दिपिका पसाइ को बाल्यकाल पनि धनगढि मै बितेको थियो ।

तर पछि उच्च शिक्षा पढ्नको लागी उनि काठमान्डौ आएकी थिइन् । उनले नया बानेश्वरको के एण्ड के कलेजबाट सोसियल वर्कमा ब्याचलर्स गरेकि हुन् । नायिका प्रसाई को दोस्रो मुभि भने छक्का पञ्जा ३ हो ।चलचित्र ऐश्वर्या मात्र खेलेकी नायिका प्रसाइले लामो समय सम्म पनि अरु चलचित्रमा साइन नगर्दा चलचित्र नगर्ने चर्चा पनि चलेको थियो ।

उनि अहिले वैवाहिक जीवनमा रमाइरहेकी छिन ।प्रसाई निर्देशक दिवाकर भट्टराईसँग प्रेम विवाह गरेकी हुन् । अहिले दिपिका आफ्नो वैवाहिक जीवनमा रमाएकी छिन् । विवाहपछि दिपिका फिल्म तिर त्यत्ति धेरै सक्रिय पनि छैनन् ।छक्का पन्जा ३ बाट उनले दर्शकको माया पाएकी हुन् ।

फिल्म क्षेत्रमा मात्र नभई सामाजिक संजालमा पनि उनी उतिकै सक्रिय रहेकी उनले बेलाबेलामा आफ्ना हट तस्विर शेयर गरेकी हुन्छिन् । हालै उनले हट तस्विर शेयर गरेकी छिन् । जहाँ उनका फ्यानहरूले सुन्दरताको तारिफ गरेर प्रतिक्रिया दिइहेका छन् ।

हेर्नुहोस दिपिकाका सुन्दर तस्विरहरु: