केपी ओलि नेल्सन मन्डेला जस्तै नेता हो – सांसद सिलवाल

काठमाडौं- नेकपा सांसद नवराज सिलवालले प्रधानमन्त्री केपी शर्मा ओलीको योगदान अझै यो मुलुकलाई चाहिन्छ भन्नु भएको छ । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सिलवालले उक्त कुरा बताउनु भएको हो।

सिलवालले नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र अफ्रिकी नेता नेल्सन मन्डेलामा समानता रहेको वताउदै विश्वको ईतिहास हेर्ने हो भने अस्वेत नेता नेल्सन मण्डेला र प्रधानमन्त्री ओलीले राजनीतिक जीवनमा लामो समय जेल जीवन बिताएकोले दुवै नेतामा समानता रहेको उल्लेख गर्नुभयो।

सिलवालले त्रिवि शिक्षण अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको घटनाले नेपालको औषधी विज्ञानको भरोसा र प्रतिष्ठालाई अन्तर्रा्ष्ट्रिस्तरसम्मै चिनाउन सहयोग गरेको पनि बताउनु भयो ।आज शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै सिलवालले उक्त कुरा बताउनु भएको हो।