ब्राजिलमा कोरोना भाइरसबाट एकैदिन चार हजार भन्दा बढीको मृ’त्यु

ब्राजिलमा गत २४ घण्टामा को’भिड– १९ को संक्रमणको कारण ४ हजार भन्दा बढी व्यक्तिको मृ’त्यु भएको छ । ब्राजिलमा को’रोना भाइरस शुरु भएयता यति धेरै संख्यामा व्यक्तिहरुले ज्यान गु’माएका यो पहिलो पटक हो ।

ब्रालिजमा मंगलबार ४ हजार १९५ जनाले कोभिड–१९ बाट ज्यान गु’माएपछि यस संक्रमणबाट ज्यान गु’माउने व्यक्तिको संख्या करिब ३ लाख ३७ हजार पुगेको छ । कोभिड १९ को कारण ज्यान गुमाउने व्यक्तिको हिसाबबाट ब्राजिल अमेरिकापछि दोस्रो स्थानमा पर्दछ ।

ब्राजिलको स्वास्थ्य प्रणालीले कोभिड १९ को भ’यानक त’नाव खेपिरेहको छ । ए’स्पिरिटो सा’न्टो फे’डरल युनिभर्सिटीका महामारी विज्ञ ए’थेल म’किएलले भने, “हामी भ’यानक स्थितिमा छौं, र हामीले कुनै राज्य वा सं’घीय सरकारले प्र’भावकारी उपाय देखिरहेका छैनौं“।

देशको जनसंख्याको १० प्रतिशतले पहिलो चरणको खोप लगाएका र हाल अ’त्यधिक रुपमा फैलिएको भाइरसको प्रकोपलाई नियन्त्रण गर्नको लागि एक मात्र उपाय कम्तीमा २० दिनसम्म प्र’भावकारी लकडाउन भएको उहाँले बताउनु भएको छ ।देशमा चलेको राजनीतिको कारण ब्राजिलका यो स्थिति आएको र ठूलो संख्यामा व्यक्तिहरु ज्यान गु’माउनु परेको विज्ञहरुको भनाई रहेको छ ।

कोरोना भाइरस नियन्त्रणको लागि विशेषज्ञहरूको सल्लाह नमानेको र देशमा यस प्रकारले स्वास्थ्य सं’कट नि’म्त्याउनुमा राष्ट्रपति जा’इर बो’ल्सोनारो जि’म्मेवार भएको आरोप लगाइएको छ ।राष्ट्रपति बो’ल्सोनारोले अर्को वर्ष फेरि चु’नावको लागि तयारी गरेपछि राजनीतिकमा उ’थलपुथलको भएको थियो ।

गत हप्ता बिदेश, न्या’य र र’क्षा मन्त्रीहरु रा’जिनामा गरेपछि नयाँ मन्त्रीहरु नि’युक्ति भएका थिए । त्यसैगरी से’नातर्फ सेना, नौसेना र वा’युसेना कमाण्डरहरुले रा’जिनामा गरेपछि नयाँ क’माण्डरहरु फे’रिएका थिए ।एजेन्सी ।