सुन्दरी प्रतियोगिताको फाइनलमा भि’डे युवतीहरु, प्रतियोगिताकी विजेता घा’इते (भिडियो)

एजेन्सी । श्रीलङ्काको एक सौन्दर्य प्रतियोगिताको मञ्चमै झ’ग’डा भएपछि प्रतियोगिताकी विजेता घा’इते भएकी छन् । आइबार प्रतियोगिताकी सहभागी पुष्पिका डिसिल्भाले ‘मिसेस श्रीलङ्का’ को उपाधि जि’तेपछि पूर्व विजेताले उनको ताज खो’स्दा डिसिल्भाको टाउकोमा चो’ट लागेर घा’इते भएकी हुन् ।

सन् २०१९ की विजेताले डिसिल्भालाई सम्बन्धवि’च्छेद भएको दा’बी गर्दै उपाधि दिन नहुने भन्दै ताज खो’सेकी थिइन् । तर आयोजकहरुले उनको सम्बन्धवि’च्चेद नभएको भन्दै उपाधि डि’सिल्भालार्य फिर्ता दिएका छन् ।आइतवार साँझ कोलम्बोमा भएको एउटा समारोहमा निर्णायकहरूले उनलाई सन् २०२१ की विजेता घो’षित गरेका थिए।

तर सन् २०१९ की विजेता क्या’रलाइन जुरीले प्रतियोगिताको नियमानुसार प्र’तिस्पर्धी विवाहित हुनुपर्ने भन्दै उनको ताज खो’सिन्। ‘पा’रपाचुके भएका महिलाले प्रतियोगितामा भाग लिन नपाउने नियम छ। त्यस कारण यो ताज दोस्रो स्थानमा रहेकी प्रतियोगीलाई दिनका लागि म यो कदम उठाउँदैछु,’ उनले दर्शकहरूलाई भनिन्।

त्यसपछि उनले रनरअपको शिरमा मु’कुट लगाइदिइन्। आँखाभरि आँसु पार्दै डिसिल्भा मञ्चबाट बाहिरिएको उक्त कार्यक्रमको भिडिओमा देखिएको छ। आफू छुट्टै बसे पनि सम्बन्धवि’च्छेद नभएको बताउने डि’सिल्भासँग आयोजकहरूले मा’फी मागेका छन् ।फेसबुक पोस्टमा डिसिल्भाले टाउकोमा लागेको चो’टका कारण आफू अस्पताल जानुपरेको उल्लेख गरेकी छन्।

आफूमाथि भएको ‘अ’नुचित र अ’पमानजनक’ व्यवहारका लागि का’नुनी क’दम चाल्ने पनि उनले बताएकी छन्। ‘श्रीलङ्कामा मजस्तै कैयौँ एकल आमाहरू छन् जो पी’डित छन्,’ उनले एउटा पत्रकार स’म्मेलनमा भनिन्। ‘यो ताज ती महिलाहरूलाई समर्पित गर्न चाहन्छु, ती एकल आमा जसले आफ्ना बच्चाहरूलाई एक्लै हु’र्काउन दुःख गरिरहेका छन्।’भिडियो