विद्यार्थी बि’रामी पर्न थालेपछि विद्यालय ब’न्द

भोजपुर– विद्यार्थी र शिक्षक बि’रामी पर्न थालेपछि भोजपुरको जौनागी आधारभूत विद्यालय पाँच दिनलाई ब’न्द गरिएको छ। विद्यार्थी र शिक्षकमा ज्व’रो र ठे’उला देखिन थालेपछि एक सामुदायिक विद्यालय ब’न्द गरिएको हो।

टे’म्केमैयुङ गाउँपालिका ६, कोट खाल्लेस्थित स्थानीय जौनागी आधारभूत विद्यालयमा केही सातादेखि विद्यार्थी र शिक्षक बि’रामी पर्न थालेपछि विद्यालयको दैनिक पठनपाठन ब’न्द गरिएको हो । विद्यार्थी र शिक्षकमा क’डा ज्व’रो आउने र ठे’उला देखिएपछि स्वास्थ्य जो’खिमलाई हेरेर ५ दिनका लागि विद्यालय ब’न्द गरिएको विद्यालयका प्रधानाध्यापक प्रतिभा राईले जानकारी दिइन् ।

संक्रमणबाट जो’गिन विद्यालय ब’न्द गरिएको हो। ज्वरो र ठेउलाले विद्यालयका दर्जन बढी विद्यार्थी र दुई शिक्षक ग्रस्त भएको विद्यालयका सूचना अधिकारी सञ्जु कटुवालले बताइन् । करिब डेढ सय हाराहारीमा विद्यार्थी रहेको उक्त विद्यालयमा अन्य विद्यार्थी र शिक्षकमा संक्रमणको जो’खिम हुन नदिन विद्यालय ब’न्द गर्न बा’ध्य भएको उनले सुनाइन् ।

मौसम फे’रबदल, दूषित हावापानी र सरसफाइमा ध्यान नदिँदा उक्त ज्व’रो र ठे’उलाको संक्रमण देखिएको स्वास्थ्य चौ’की को’टका प्रमुख गणेश राईले बताए । स’रुवा संक्रमण भएकाले सं’क्रमण फै’लन नदिन पठनपाठन ब’न्द गर्ने निर्णय गरिएको उनले बताए ।