ग’र्भ’व’ती बा’लिकासँग यौ’न सम्बन्धकाे प्र’स्ताव राख्ने नेपाली यु’वक अमेरिकी जे’ल’मा, आ’जी’वन का’रा’बा’सको सम्भावना

फ्लोरिडा (अमेरिका) – ग’र्भ’व’ती रहेकी बा’लि’कालाई यौ’न’सम्बन्ध रा’ख्नका लागि प्र’स्ताव गरेका नेपाली युवकलाई अमेरिकाको एक सं’घी’य अदालतले दो’षी ठ’ह’र गरेको छ। फ्लो’रिडाको ज्या’क्स’नभिले बस्ने सं’जय लामालाई १२ वर्षकी ग’र्भ’व’ती बा’लि’कालाई यौ’न’स’म्बन्ध राख्न फ’का’एको आ’रो’पमा दो’षी ठ’ह’र गरिएको हो।

समाचार स्रोतका अनुसार लामाले अ’नलाइनमा १२ वर्षकी ग’र्भ’व’ती बा’लिकाको रुपमा देखिएका अ’ण्ड’र’क’भर ए’फ’बी’आइ ए’जे’न्टसँग कुराकानी गरेका थिए। अनलाइनमा कुरा गर्ने क्रममा उनले ती बालिकालाई यौ’न स’म्बनधका लागि भेट्न फ’का’एका थिए ।लामासँग कुरा गर्ने वास्तविक व्यक्ति ए’फबी’आइ ए’जे’न्ट थिए।

लामाले ती बा’लिकालाई यौ’न स’म्बन्धका लागि भे’ट्ने इ’च्छा ज’नाउँदै १६० वटा टे’क्स्ट म्यासे’ज पठाएका थिए। उनले आफूले बा’लिकासँग ग’र्न चाहेका यौ’न’ज’न्य क्रि’याक’लापबारे पनि बताएका थिए। त्यस दिन दिउँसो उनी डा’उन’टाउन ज्’याक्स’नभि’लेमा रहेको आफ्नो काम गर्ने ठाउँबाट नि’स्के’र मोटरसाइकलमा बा’लिकासँग भेट्न नि’र्धा’रित स्थानमा पुगेका थिए। त्यहाँ पुग्ने बित्तिकै लामालाई ए’फबी’आ’इ ए’जे’न्टले पक्राउ गरेका थिए।

यो घ’ट’ना सन् २०१९ को सेप्टेम्बरको हो। लामा सोही समयदेखि त्यहीँको जे’ल’मा छन्। आउँदो जुलाइ १९ मा लामालाई स’जा’य सु’ना’उनको लागि अर्को सु’नुवाइ तो’किएको छ। अमेरिकाको का’नुन विभागका अनुसार उनलाई क’म्तीमा १० वर्षदेखि आ’जी’वन जे’ल स’जा’यसम्म हुनसक्ने छ। लामा घ’टनाको समयमा ज्या’क्स’नभि’लेमा का’नु’नी रुपमा ब’स्थे र स्था’नीय क’म्पनीमा सू’चना प्र’विधि वि’शेषज्ञको रुपमा काम ग’रिरहेका थिए।