प्रहरी ह’वलदारकी श्रीमति होटलमा अ’र्कैसँग म’स्ती गर्दै गर्दा अ’चानक श्रीमान् होटल पु’गेपछी जे देखियो (भिडियो)

पति पत्निको ना’ता बि’श्वासको हो भनिन्छ । तर भारतमा यस्तो अचम्मको घटना बाहिर आएको छ । प’न्जावमा एक जोडी पति र पत्नीबीचको झ’ग’डा भाइरल भएको छ । एक होटलबाट वि’वाहित महिला आफ्नो प्रेमिकासँग बाहिर नि’स्किएपछि श्रीमान जा’इलागेका थिए ।

उनले आफ्नी श्रीमतीलाई झा’प’डको व’र्षात् गरेका थिए । यो पुरै घटना सि’सीटिभीमा कै’द भएको थियो ।रिपोर्टका अनुसार ती महिला र उनको श्रीमानबीच डि’भो’र्स के’श चलिरहेको छ । तर, पतिसँग पैसा लिएपछि पनि ती महिलाले डि’भो’र्स दिन नमानेको र वि’वाहत्तेर स’म्ब’न्धमा रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।

आफ्नी श्रीमती होटलमा प्रेमीसँग गएको थाहा पाएपछि श्रीमानले आफ्ना साथीहरु लि’एर होटल पुगेका थिए । उनले सबैको अगाडि श्रीमतीमाथि हा’त’पा’त गरेको सि’सीटिभी फु’टेजमा रेकर्ड भएको थियो ।ती व्यक्ति प्रहरी ह’वल्दार रहेको र जा’लन्धरमा बस्दै आइरहेका थिए । त्यस्तै उनको पत्नी गु’रदा’सपु’रबाट हुन् भने प्रेमी ए’सजीपीसीको कर्मचारी हुन् ।

जब उनी आफ्नो प्रेमीसँग होटलमा पुगिन् तब उनको श्रीमानले उनलाई रं’गे’हा’त स’मा’त्न सफल भएका थिए । उनका अनुसार ६ वर्ष अगाडि उनीहरुको विवाह भएको थियो । समय बि’त्दै जाँदा उनीहरुबीच डि’भोर्स हुने नि’र्णय समेत भयो । तर, पत्नीले आफ्नो भा’गको सम्पत्ति लिदाँ पनि डि’भो’र्स न’दिएपछि श्रीमान् डि’भो’र्स न’दिनुको कारण खो’जिर’हेका थिए ।भिडियो