यो विद्यालय भवन कि जनावर बस्ने ओ’ढार हो ?

काठमाडौं- सुखी र स’मृद्धिको नारा दिएर सत्ताको बा’गडोर सम्हाल्न पुगेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट प्रधानमंन्त्री भएका केपी शर्मा ओलीको सुखी र स’मृद्धिको खो’क्रो ना’रा बिस्तारै ना’रामा नै सिमित हुन् थालेका छन् ।

जनता माथि भ्र’मितको सि’कार गर्न मा’हिर मानिएका ओली नेतृत्वका सरकारले जनता सँग प्रत्यक्ष सरोकार राख्ने काम भन्दा पनि आन्तरिक आयआर्जनमा ध्यान केन्द्रित हुन् थालेको भान हुन्छ ।तपाई कुनै शिक्षण सस्था जानूस त्यहाँ पहिले नै आर्थिक कुरो निक्लिन्छ ।

तपार्ई कुनै स्वास्थ्य संस्था जानुस् त्यहाँ पनि आर्थिक कुराले पहिलो प्राथमिकता पाइरहेको हुन्छ ।आर्थिक आयआर्जनको उ’पाए नभएको स्थानमा यस्ता कुराहरुलाई अघि सार्नु कति जा’यज छ त्यो आफैले बुझ्दा हुन्छ ।सं’गठनात्मक संरचनाको क’मिमा अ’ल्झेको नेपाल सरकारको नजरमा कर्णाली प्रदेशको डोल्पा जिल्लामा बि’कट गाउँ छा’र्काभोटमा रहेको त्रीपिटक आधारभूत बिधालयलाई हे’र्दा हुन्छ ।

४७ जना बिधार्थीहरुको संख्या रहेको बिधालयमा कक्षा नर्सरी देखी ४ कक्षा सम्म पढाई हुन्छ ।यसलाई बिधालय भवन होइन कि एउटा जंगली जनावर बस्ने ओ’ढार भन्दा पनि फरक न’पर्ने अवस्था रहेको छ ।सबैमा शिक्षा भन्ने नारा बो’केको देशको शिक्षा मन्त्रालयको आँखा अहिले सम्म पनि यो स्था’नमा पुग्न सकेको छैन् ।

सरकारले प्र’त्येक आर्थिक वर्षमा शिक्षामा कति ल’गानी गर्यो र लगानीको आ’डमा कति ला’यक बिधार्थी उ’त्पादन गर्यो । यस्ता सि’र्जित अवस्थालाई बु’झ्ने नि’काय न’भएसम्म सरकारले शिक्षामा गरेको ल’गानी भनेको बा’लुवामा पानी हा’ले स’रह हो ।

केन्द्रिय राजधानीमा दैनिक १ अर्बको ठे’क्काको चलखेल हुने देशमा शिक्षा र स्वास्थ्यको मा’पदण्ड भने भ’ताभुंग छ । केन्द्रिय राजधानीमा बसेर कर छ’लिरहेका संचार प्र’दायक संस्था एनसेल देखी विभिन्न उ’धोगपति सँग सरकारले उठाउनु पर्ने कर उठाउन नसक्नाले पनि अवस्था यस्तो आएको हो ।