१९ वर्षीया यु’वती ब’ला’त्का’र गर्ने अ’भियु’क्तलाई ७ वर्ष कै’द फै’सला

गलकोट – १९ वर्षीया युवतीलाई ब’ला’त्का’र गर्ने युवालाई जिल्ला अदालत बागलुङले ७ वर्ष कै’द स’जा’य फै’स’ला गरेको छ ।बागलुङको ता’राखोला गाउँपालिका–२ का २१ वर्षीय रेशम वनलाई जिल्ला न्या’याधीश वासुदेव न्यौपानेको बुधबारको इ’जालासले ब’ला’त्का’र क’सु’र ठ’ह’र गर्दै ७ वर्ष कै’द स’जा’य फै’स’ला गरेको हो ।

कै’दसँगै वनले पी’डि’त यु’वतीलाई रु ८० हजार रकम क्ष’तिपू’र्तिसमेत दिनुपर्ने फै’सला गरेको जिल्ला अदालत बागलुङका सू’चना अधिकारी सूर्यप्रसाद भण्डारीले जानकारी दिए ।विसं २०७७ असार १७ गते ती यु’वतीलाई ब’ला’त्का’र गरेको अरोपमा व’नलाई प्रहरीले असार १८ गते पक्राउ गरेको थियो ।

प्रहरीले अनुसन्धान पूरा गरी जिल्ला सरकारी व’किलको कार्यालयमार्फत साउन ११ गते जिल्ला अदालत बागलुङमा ज’ब’र्ज’स्ती क’र’णी शीर्षकमा मु’द्दा द’र्ता गरेको थियो ।वन जिल्ला अदालत बागलुङको साउन १२ गतेको आ’दे’शले हालसम्म जिल्ला का’रा’गा’र बागलुङमा पु’र्प’क्षका लागि थु’ना’मा रहेका थिए ।