मेलम्चीको पानी त आयो, तर पानी ल्या’उने क्रममा पानीसंगै ब’गेका यी दु’इको नाम आएन-

काठमाडौं । मेलम्चीको मु’हा’न भएको हे’लम्बु गाउँपालिका–१, अ’म्बाथानको १७ नम्बर गे’ट गत असार ३० मा फु’ट्दा पानीले इ’न्जिनियर स’तीश गो’इत र सवारी चालक राधाकृष्ण थापामगरलाई ब’गायो ।

यो घ’टनाको आठ महिना २० दिनपछि गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको उ’द्घाटन गरिन् । त्यसयता मेलम्चीको पानी काठमाडौं ल्या’एको ज’स लिने राजनीतिक भा’षण सार्वजनिक वृ’त्तमा बा’क्लिएका छन् ।

तर यही मेलम्चीकै पानी ल्या’उने क्रममा ज्या’न गु’मा’एका इन्जिनियर र बे’पत्ता चालकबारे कसैले बोल्ने ‘क’ष्ट’ गरेनन् ।ह’राएका सवारी चालक राधाकृष्णको दा’ह’सं’स्कार परिवारले श’व’बिनै गरिसकेको छ । श’व न’भेटिँदै घ’टनाको ५ महिना १० दिनपछि गत फागुन १० मा खानेपानीमन्त्री मणिचन्द्र थापा, युवा तथा खेलकुदमन्त्री दावा तामाङ र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर ह’ता’रका साथ मेलम्चीको मु’हा’नस्थल पुगेका थिए ।

तीनै जनाले क’न्ट्रो’ल क’क्षको स्वि’च थि’चे’र उद्घाटन गरेपछि अ’स्था’यी डा’इभर्सनबाट सु’रुङको मुख्य गे’टसम्मको २ सय ७० मिटर पानी ब’ग्यो । त्यसपछि मेलम्चीको पानी काठमाडौंसम्म ल्या’इपुर्‍याउने काम विभिन्न चरणमा च’ल्यो । घ’टना हुँदा राधाकृष्णका छोरा संगम मलेसियामा थिए ।

कोरोना सं’क्रमणको दर ती’व्र ब’नेकाले मलेसिया–काठमाडौं उ’डान भन्नेबित्तिकै हुने अवस्थामा थिएन । घ’ट’नाको दुई सातापछि ब’ल्ल’तल्ल उनी नेपाल आए । सु’रुवाती दिनमा सु’रक्षा नि’कायले पनि राधाकृष्णको श’व खो’ज्न चा’सो दे’खाएको थियो ।आ’फन्तले घ’टनापछि ४–५ दिनसम्म स’म्भावित स्थानमा श’व खोजेका थिए ।

तर समय बि’त्दै जाँदा खो’जीको चा’सो पनि ह’ट्दै गयो । राधाकृष्णको मृ’त्यु भएपछि आयोजनाको प’रामर्शदा’ताका रूपमा काम गरिरहेको स्पे’नको इ’प्टि’सा बेट्स जेभी कम्पनीका तर्फबाट संगमले रेकर्ड कि’परको जा’गिर पाएका छन् ।उनको परिवारलाई कम्पनीले का’मदार बिमाबापतको १० लाख रुपैयाँ थ’मा’एको छ ।

संगमले भने, ‘त्यसबाहेक अरू क्ष’तिपू’र्ति वा स’म्झिने कुनै काम भएको छैन ।’ मेलम्ची आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले इन्जिनियर स’तीशकृष्ण र सवारी चालक राधाकृष्ण दुवै सि’नो हाइड्रोमार्फत काम गरेकाले आ’योजनाले कुनै क्ष’तिपूर्ति न’दिएको बताए । उनले भने, ‘उ’चित किसिमले स’म्बोधन गरिदिनुहोला भनेर कम्पनीलाई पत्राचार भने गरेका थियौं ।’ आजको कान्तिपुर दैनिकमा समाचार छ ।