पत्रकार महासंघ नुवाकोटको चुनावमा धाँ’धली र हा’तपात, निर्वाचन र’द्द गर्न उ’जुरी

काठमाडौं- नेपाल पत्रकार महासंघ नुवाकोटको निर्वाचनमा उमेदवार बनेका पार्टी कार्यकर्ता र पत्रकारिता नगर्ने गै’रपत्रकारहरुको स’मुहले मतगणनाका क्रममा धाँ’धली एवम उमेदवार रहेका बास्तबिक पत्रकारमाथी हा’तपात गरेका छन ।

महासंघमा अध्यक्ष, उपाध्यक्ष र कोषाध्यक्षका उमेदवार रहेका बास्तबिक पत्रकारहरुले कानुन अनुसार ब’दर हुने मत गणना हुन नसक्ने अडान राखेपछि ती सबैलाइ बाहिर राखेर एक पक्षीय रूपमा मतगणना गरी नतिजा सार्वजनिक गरिएको छ । ब’दर हुने मत गनेर कांग्रेस, माओवादी र गै’रपत्रकारको बाहुल्यता रहेको कपिल खनाल प्यानलको जित भएको घो’षणा गरिएको छ ।

स्वतन्त्र पत्रकार समुह, प्रेस चौतारी नेपाल र जनपत्रकार संगठनबाट उमेदवारी दिएकाहरुले तीन तहको मतदान मध्ये जिल्लाको मतदानका क्रममा मतपत्रमा संकेत राखेर मतदान गराइएकाले त्यो ब’दर हुनुपर्ने मा’ग गरेका छन । ती सं’गठनका उम्मेदवारहरूले निर्वाचन समितिमा उ’जुरी नै गरेका छन । यद्यपी निर्वाचन समितिमा रहेका माओवादी कार्यकर्ताहरूले ज’व’र’ज’स्ती म’तगणना गरेका हुन ।

अध्यक्षका उम्मेदवार नारायणप्रसाद नेपाल, उपाध्यक्षका उम्मेदवारद्धय नवदिप श्रेष्ठ र रूपा अर्याल, कोषाध्यक्षको उम्मेदवार गमला लामा र केन्द्रीय परिषद् सदस्यका उम्मेदवार देवचन्द्र भट्टले संकेत भएका मतपत्रमार्फत कुन मतदाताले कुन उमेदवारलाई मत दिएको थाहा हुने र यो मतदाताको गो’पनि’यताको हक तथा निष्पक्ष निर्वाचनको मान्यता बिपरित रहेकाले यो प्रकृया अ’बै’ध रहेको बताएका छन । उनीहरूले जिल्लाको निर्वाचन समितिमा गरिएको उ’जुरीको सुनुवाइ नभएकाले केन्द्रीय निर्वाचन समितिमा उ’जुरी गरेका छन ।

संकेत नंवर खुल्ने मतपत्र-निर्वाचन आ’चारसंहि’ता अनुसार ब’दर हुने मत गन्न नसकिने अ’डान राख्दा उपाध्यक्षकी उम्मेदवार रूपा अर्यालमाथि गै’रपत्रकारको प्र’तिनिधित्व गर्दै महासंघमा उम्मेदवार भएका केही ब्यक्तीले हा’तपा’त गरेका थिए ।त्यसपछि ब’दर हुने मत गन्न नपाइने अ’डान राख्ने बास्तबिक पत्रकारहरुको टो’ली बाहिरिएको थियो ।