म्यान्मारको जु’न्ता सरकारद्वारा १२० भन्दा बढी कलाकार प’क्राउ

म्यान्मारको जु’न्ता सरकारले सैनिक वि’द्रो’हको वि’रो’ध गरिरहेका १२० जना भन्दा बढी कलाकारलाई नियन्त्रणमा लिएको छ । सरकारले पछिल्लो समयमा सैनिक वि’द्रो’हका वि’रु’द्धमा विभिन्न कलाकारिता प्रस्तुत गरको भन्दै उनीहरुलाई प’क्राउ गरेको बिहीबार बताइएको छ ।

ती कलाकारहरु मध्येका प्रमुख हुन् यहाँका एकजना गायक र मोडेल पा’इङ ता’खोन । उनी म्यान्मार र थाइल्याण्डमा समेत चर्चित गायक, मोडेल र कलाकार हुन् । उनले पछिल्लो समयमा म्यान्मारको सै’नि’कले वि’द्रो’ह गरेर सत्ता ह’त्या’एको वि’रो’धमा कार्यक्रम गर्दै आएका थिए ।

अहिले म्यानमारमा वि’रोध प्र’दर्शन जारी छ र यसमा कलाकारहरुले विभिन्न कला पनि प्रस्तुत गर्ने गरेका छन् ।उनीसहित उनका अरु सहयोगी तथा कलाकारहरुलाई पनि म्यानमारको सेनाले प’क्राउ गरेर थु’नामा राखेको बताइएको छ । यहाँ गत फेब्रुअरी १ मा सरकारलाई अ’पद’स्थ गरी सेनाले सत्ता लिएको छ ।

त्यसका वि’रु’द्धमा म्यान्मारमा शुरुदेखि नै वि’रो’ध भइरहेको छ । सै’निक सरकारका वि’रुद्धमा यहाँका लेखक, पत्रकार, कलाकार तथा समाजका विभिन्न क्षेत्र र ब’र्गका ना’गरिकहरुले सडक सं’घ’र्षलाई जारी राखेका छन् ।उनी म्यानमारको या’ङ्गुनबाट द’क्षिणी शहरमा बस्दै आएका थिए । आमाको घरमा बसिरहेका उनलाई पक्राउ गर्नका लागि आठ ओटा सै’निकका ट्रकमा करिब ५० जना सेना आएका थिए ।

ती कलाकारकी बहिनी थि’थि लि’विनले सो समाचार फेसबुकमा पोष्ट गरेकी बताइएको छ । उनलाई बिहीबार बिहानै नि’वासमै आएर सेनाले पक्राउ गरी लगेको थियो । ती कलाकार वि’रा’मी नै रहेका बेलामा सेनाले पक्राउ गरेको र उनलाई कहाँ ल’गेर राखेको छ भन्ने बारेमा केही थाहा पनि नभएको पनि उनकी बहिनीले बताएकी छिन् ।