९ वर्षीया बालिका लक्ष्मीको ह’त्या’मा सं’लग्न सार्वजनिक, ब’ला’त्का’र प्र’यास गर्दा…

मुगु : मृ’त अवस्थामा भे’टिएकी मुगु उत्तरी सो’रु गाउँपालिका–८ की ९ वर्षीया लक्ष्मी चौलागाईंको ह’त्या’मा सं’ल’ग्नलाई प्रहरीले सार्वजनिक गरेको छ। अ’भियुक्तले ह’ल्ला हुने ड’रले ब’ला’त्का’र’पछि ब’ला’त्का’र प्र’यास गरेको र ह’त्या गरेको ब’यान प्र’हरीसमक्ष दिएका छन्।

घ’टनाबारे जानकारी दिन बुधबार आ’यो’जित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय मु’गुका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईले लक्ष्मीको ब’ला’त्का’र प्र’यास गरिएको र बालिका चि’च्या’उँ’दा, क’रा’उँ’दा ह’ल्ला हुने ड’र’ले ह’त्या गरेको प्रहरीको अनुसन्धानबाट दे’खिएको बताए।

ह’त्यामा सं’ल’ग्न सो’रु–८ का २० वर्षका प्रवेश रावलले अ’प’रा’ध स्वि’का’र ग’रेसँगै पत्रकार स’म्मेलन गरिएको उनले बताए। ​गएको शनिबारदेखि ह’रा’ए’की भ’निएकी सो’रु गाउँपालिका–८ की ९ वर्षीया लक्ष्मी चौलागाईंको सो’रुगाउँपालिका–८ का २० वर्षीय प्रवेश रावलले ब’ला’त्का’र प्र’यास गरी बालिकालाई ज’ब’र्ज’स्ती ग’र्न खो’ज्दा बालिका चि’च्या’उने र क’रा’उन थाल्दा ह’ल्ला हुने ड’रले ह’त्या गरेको प्रवेशले ब’यानमा बताएका छन्।

शनिबार ता’रापानीको घर नजिकै खे’लिरहेकी लक्ष्मी शनिबारदेखि ह’राएकी थिइन्। स्था’नीय र प्रहरीले खो’जतला’स गर्दा बालिकाको घरदेखि ५ सय मिटर टाढा मु’गु कर्णाली न’दीघा’ट नजिकै माछा मा’र्न गएका स्था’नीयले लक्ष्मीको श’व फेला पारेका थिए। श’व मुगु कर्णाली नदीको बी’च भागको ढुं’गामा अ’ड्कि’एको अवस्थामा भेटि’एको थियो।

श’व फेला पारेको स्था’नभन्दा केही मिटर य’ताउता चा’उचाउका प्या’केटहरू भेटिएका थिए। प्रहरीको प्रा’रम्भिक अनुसन्धानले ता’रापानी सी’प बजारमा दुई जना मात्र चा’उचाउ व्या’पारी भएको र शनिबार साँझतिर बा’लिकाको घर नजिक घर भएका एक छि’मेकीले चाउचाउ लिएको खु’ल्न आएको थियो।

घटनाका शं’कास्पदलाई प्र’वेशलाई नियन्त्रणमा लिई प्रहरी अनुसन्धान था’लेको थियो। प्रवेशले ब’यानमा ह’त्या गरेको तर ब’ला’त्का’र न’गरेको बताएका छन्। ह’त्या गरी कर्णालीमा फा’लेका र बालिकाको टाउ‍कोको दा’याँप’ट्टि भागमा र छा’तीमा चो’ट रहेको अनुसन्धानमा ख’टिएका जिल्ला कार्यालय मु’गुका प्रहरी निरीक्षक न’रेश विकले बताए।

प्रहरी निरीक्षक विकका अनुसार प्रवेशले आ’फूले शनिबार मा’द’क प’दा’र्थ से’व’न गरेको बताएका छन्। पक्राउ गरी उनलाई थप अनुसन्धानका लागि १० दिन म्या’द थपी हि’रा’स’त’मा राखिएको थियो। बा’लिकाको पो’ष्ट’मा’र्ट’म भइसकेको र भे’जा’इ’न’ल स्वा’ब र भि’से’रा सं’कलन गरी परीक्षणका लागि राष्ट्रिय वि’धि वि’ज्ञान प्र’योगशाला काठमाडौं पठाइएको छ।

त्यसको रि’पो’र्ट आएपछि मात्र बा’लिकाको ब’ला’त्का’र भए/नभएको, बा’लिकाको ला’स कसरी नदीमा फे’ला पर्‍यो, ह’त्या’को कारणबारे ‍थाहा हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भट्टराईले बताए। लक्ष्मी श्री ग्रि’लाह बा’लज्योति प्राथमिक वि’द्यालयमा कक्षा २ मा पढ्दै थिइन्। विद्यालयकै अ’नुसाशन र जे’हेन्दार वि’द्यार्थीमध्ये थि’इन् उनी।