नेताजी युवती लिएर होटलमा बास बस्न पुगेपछि….

काठमाडौं- नेपाल तरुण दल बैतडीका अध्यक्ष घनश्याम भट्ट एक युवतीसंग शं’कास्पद रुपमा फेला परेका छन् । दो’गडाके’दार गाउँपालिका ७ घर भएका भट्ट सोही गाउँपालिका घर भएकी एक युवतीसंग शं’कास्पद रुपमा फेला परेका प्रहरीले जनाएको छ ।

तरुण दल अध्यक्ष भट्ट र नेविसंघमा आ’वद्ध ती युवतीलाई मेलौली नगरपालिका २ सलेना बाग्गोठाबाट शं’कास्पद रुपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक द’र्शन खड्काले जानकारी दिए । उनले भने ‘दुवै जना बा’स बस्नका लागि त्यहाँ पुगेका थिए ।

राती ह’ल्ला भएपछि उनीहरु त्यहाँबाट भा’ग्न खोजेछन् । त्यसपछि होटेल साहुले प्रहरीलाई खबर गरेपछि नियन्त्रणमा लिएका हौं ।’बुधबार राती दुवै जनालाई नियन्त्रणमा लिईएको उनले बताए । दुवैजनालाई अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको र सो’धपुछ भईरहेको प्रहरीले जनाएको छ ।