जागिरबाट नि’कालिएको रिसमा कर्मचारीले पसलभित्रै मनपरी गाडी दौ’डाइदिए

काठमाडौं। जागिरबाट नि’कालिनु कुनै पनि व्यक्तिको लागि अ’पमानजनक हुन्छ । केही मानिसहरु जागिरबाट नि’कालिएपछि चुपचाप जान्छन्, केहीले भने यो अपमान सहन सक्दैनन् र आफूलाई जागिरबाट नि’काल्नेसँग ब’दला लिन खोज्छन् ।

केहीले तत्कालै प्र’तिवाद गर्छन् । अमेरिकामा एक व्यक्तिलाई वा’लमार्टले जागिरबाट नि’कालेपछि ती व्यक्तिले रिसमा स्टोरको गेट भ’त्काउँदै पसलभित्र कार घु’साइदिए र पसललाई त’हस न’हस गर्ने कोसिस गरे ।घटना अमेरिकाको नर्थ क्या’रोलिनाको क’नकर्डमा थण्डर रोडस्थित वा’लमार्ट स्टोरको हो ।

३२ वर्षका आरोपीले रि’समा स्टोरको गेट भत्’काउँदै कार भित्र घु’साइदिए र त्यहाँ त’हसनहस गर्ने कोसिस गरे । पुलिसले त्यहाँ गएर आ’रोपीलाई गि’रफ्तार गरेको छ । ती व्यक्तिमाथि सरकारी अधिकारीलाई घातक ह’तियारले आ’क्र’म’ण गरेको र स्टोरलाई नोक्सान पुर्याएको आरोप छ ।फ’क्सफाइभ न्यूयोर्कका अनुसार आ’रोपीको नाम जे’न्ट्री हो ।

जागिरबाट नि’कालिएपछि जे’न्ट्री त्यो दिन घर फर्किएका थिए । भोलिपल्ट बिहान कार लिएर स्टोरमा फर्किए, त्यहाँ उनले स्टोरको गेट भ’त्काउँदै कार लिएर भित्र पुगे । क’नकर्ड पु’लिस विभागले एक विज्ञप्तिमा यसको जानकारी दिएको छ । पु’लिसले आरोपी जे’न्ट्रीको तस्वीर पनि सार्वजनिक गरेको छ । पु’लिसका अनुसार घटनामा कसैलाई चो’ट लागेको छैन तर सामान भने धेरै क्ष’ति भएको छ ।