ट्वीटरले लगायो राष्ट्रपति भण्डारीको ट्वीटमा से’न्सर

२६ चैत्र २०७७, बिहीबार काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीको एउटा ट्वीटलाई ट्वीटरले बिना कारण से’न्सर लगाएको छ ।राष्ट्रपति भण्डारीले गएको मार्च २४ का दिन गरेको ट्वीटमाथि ट्वीटरले से’न्सर लगाएको हो ।

राष्ट्रपतिको भे’रिफाइड ट्वीटर ह्याण्डलबाट गरिएको यो ट्वीटमा राष्ट्रपति भण्डारीले आफ्नो बंगलादेश भ्रमणको बारेमा जानकारी साझा गरेकी थिइन् ।ट्वीटमा लेखिएको छ ‘बंगलादेशका महामहिम राष्ट्रपति मोहम्मद अ’ब्दुल ह’मिदको मै’त्रीपूर्ण निमन्त्रणामा भएको रा’जकीय भ्रमण सम्पन्न भएको छ ।

न्या’नो र आ’त्मीय आ’तिथ्यका लागि महामहिम राष्ट्रपति, महामहिम प्रधानमन्त्री शेख हसिना, बंगलादेशी सरकार र जनतालाई हा’र्दिक ध’न्यवाद ! यस भ्रमणबाट हाम्रा दुई मुलुक र जनताबीचको घ’निष्ट सम्बन्ध अझ प्र’गाढ भएको छ ।’ यो ट्वीटमा त्यस्तो अ’सामान्य र सं’वेदनशील कुरा केही पनि देखिँदैन ।

ट्वीटमा लेखिएको कुराको स्क्रि’नशट लिएर फोटोको रुपमा पोस्ट गरिएको छ । यो ट्वीटलाई ट्वीटरले संवेदनशील सामग्री भएको भन्दै लु’काएको छ । यो ट्वीट यत्तिकै देखिँदैन र हे’र्न चाहनेले हेर्ने से’टिङ अन गरेपछि मात्रै हेर्न मिल्छ ।यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका केही वि’वादित ट्वीट ट्वीटरले यसरी लु’काएको थियो ।