अमेरिकामा एक डाक्टर र दुई ना’तिना’तिनासहित ५ को ह’त्या

२६ चैत्र २०७७, बिहीबार क्या’रोलिना- अमेरिकाकाे दक्षिणी क्या’रोलिनामा एक ब’न्दु’क’धा’री’ले डाक्टर र उनका नातिनातिनासहित पाँच व्यक्तिको ह’त्या गरेका छन्। घ’टनामा एक जना ग’म्भी’र घा’इ’ते भएका छन्।

स्थानिय प्रहरीका अनुसार र’कहिल भएकाे घ’टनामा ७० वर्षीय डा रो’ब’र्ट ले’स्ला’ई, ६९ वर्षीया बा’र’ब’रा ले’स्लाई र २ जना ना’तिनाति’नाहरु मा’रिए’का हुन्। मा’रि’ने बा’लबालिका ५ र ९ वर्षका रहेको जनाइएको छ। उनीहरुकै घरमा काम गर्ने ३८ वर्षीय जे’म्स लु’इस पनि मृ’त भेटिएकाे जनाइएकाे छ।

परिचय न’खुलाइएका छै’ठौं व्यक्तिलाई भने अस्पतालमा भ’र्ना गरिएको छ। गो’ली च’लाउने व्यक्ति न’जिकैको घरमा फेला परेको प्रहरीले जनाएको छ। एपी र एक स्था’नीय मि’डियाले ब’न्दु’क’धा’री पू’र्वएनएफ’एल प्ले’यर फि’लिप ए’डम्स रहेकाे उल्लेख गरेकाे छ। उनले आ’त्म’ह’त्या गरेकाे बताइन्छ। ए’डम्सको प’रिवार पी’डि’तहरूसँग नजिक रहेका छन् र डा ले’स्लीले पहिले उनकाे उ’पचार गरेका थिए।

‘प्रहरीले घर घेरेपछि ए’ड’म्सले आफ्नै ज्या’न लिए ।’ प्रहरीलाई उ’द्धृत गर्दै समाचार लेखिएकाे छ। यद्यपि के कारणले उनले गो’ली च’लाएको हो भन्नेबारे केही खु’लेको छैन। अमेरिकाकाे को’लो’रा’डोमा केही दिन अगाडि मात्रै १० जनाको ह’त्या भएकाे थियाे। यस्तै ए’टलान्टा’मा ९ जनाको ह’त्या भएकाे थियाे।