अमेरिकामा कामबाट घर फर्किदा एक नेपालीको गो’ली हा’नी ह’त्या गर्ने व्यक्ति पक्राउ

काठमाडौं । टे’क्सासमा एकजना नेपालीलाई गो’ली हा’ने’र ह’त्या ग’र्नेलाई प्रहरीले पक्राउ गरेको छ । पोखराका रमेश थापालाई गो’ली हा’ने’र ह’त्या गर्ने २२ बर्षका फ्रा’न्सि’स ओ’नि’य’ल’लाई बुधबार बेलुका सा’उथ इ’स्ट अ’ष्टिनबाट प्रहरीले पक्राउ गरेको हो ।

ती व्यक्तिलाई ह’त्या र ख’त’र’ना’क ह’ति’या’र’बाट आ’क्र’म’ण गरेको अ’भियो’ग लगाइएको छ ।मंगलबार राति ३९ वर्षीय थापामाथि गो’ली प्र’हा’र भएको थियो । अ’ष्टिन प्रहरीले मा’रि’ए’का व्यक्ति नेपाली रमेश थापा भएको बिहीबारमात्र सार्वजनिक गरेको थियो ।

पोखरा महानगरपालिदका १८ सराङकोट पंदेली स्थायी घर घएका थापा ११ बर्षदेखि टेक्सासको अ’स्टिनमा बस्दै आएका थिए । कामबाट घर फ’र्किदै गर्ने क्रममा आफ्नै अ’पा’र्ट’मे’न्टको पार्किङ ल’टमा उनीमाथि गो’ली हा’नि’एको थियो । थापाका श्रीमती र १३ बर्षका छोरा नेपालमा रहेका छन् । घटना लगत्तै आ’पतकालिन टो’ली पुगेर ब’चाउने प्रयास गरेपनि नसकिएको प्रहरीले जनाएको छ ।

घ’टनास्थ’लबाट ती आ’क्र’म’ण’का’री गाडी चढेर फ’रा’र भएका थिए । बुधबार प्रहरीले पक्राउ पु’र्जी जा’री गरेको प्रहरीले बिहीबार उनलाई सार्वजनिक गरेको हो । आ’क्र’म’ण’का’री’को ध’रौ’टी १० लाख डलर तय गरिएको छ । जसमध्ये साढे ७ लाख डलर ह’त्या र साढे २ लाख डलर आ’क्र’म’ण’को अ’भियो’गमा रहेको छ ।