कोरोनाले पुरुषहरुलाई पी’डा, अण्डको’ष स’खाप

विश्वव्यापी म’हामारी कोरोना भाइरसले विश्वमा मानिसको ज्यान मात्रै लिएको छैन बाँ’चेकालाई समेत विभिन्न स्वास्थ्य है’रा’नीमा पार्ने भएको छ ।इजरायलमा हालै गरिएको अनुसन्धानबाट को’भिड–१९ बाट थ’ला परेर नि’को भएका पुरुषहरूको प्र’जनन क्ष’मता स्वा’ट्टै घ’ट्ने पुष्टि भएको छ ।

इजरायलको शे’बा मे’डिकल सेन्टरका डा. डा’न अ’डेरका अनुसार त्यस्ता रो’गीहरूको शु’क्रकि’ट उ’त्पादन ५० प्रतिशतसम्म घ’टेको पा’इएको छ ।अनुसन्धानमा को’रोना नि’को भएका १२ बि’रा’मीको दुई महिनाको अ’वधिपछि प्र’जनन क्ष’मता जाँ’च गरिएको थियो ।

डा. डा’नलाई उद्धृत गर्दै जे’रुसेलम पो’ष्टमा लेखिएको छ ‘को’रोना भाइरसले विशेषगरी पु’रुषको शु’क्रकि’ट उत्पादन गर्ने को’षि’काहरूमध्ये से’र्टो’ली र ले’डि’गमा न’राम्रोसँग क्ष’ति पु’र्याएको पाइयो ।’को’रोनाले मू’लतः फो’क्सोमा सो’झो अ’सर पार्ने देखिएको छ ।

हालको अनुसन्धानबाट रो’गी’का र’क्त को’षिकाहरूमा पनि ग’म्भी’र अ’सर पारेको प्र’माणित भएको छ । त्यहि क्रममा गरिएको इ’जरायलको अनुसन्धानबाट पछिल्लो त’थ्य बाहिर आएको हो ।अब ती बि’रा’मीलाई ६ महिना र एक वर्षपछि पनि जाँ’च गरेर थप अनुसन्धान गरिने शे’बा मे’डिकल सेन्टरले जनाएको छ ।