उत्तर कोरियामा ग’म्भीर खाद्य स’ङ्कट आउन सक्ने चे’तावनी

काठमाण्डाै – उत्तर कोरियाका नेता किम जोङ उनले आफ्ना ना’गरिकलाई ग’म्भीर र अ’प्ठ्यारो स’ङ्कटका लागि तयार रहन आग्रह गर्नु भएको छ ।नेता किमले आउँदै गरेको अवस्थालाई सन् १९९० दशकको ग’म्भीर भो’कमरीसँग तुलना गर्नु भएको छ ।

उत्तर कोरियाले को’रोना भाइरसको म’हामारीका कारण आफ्ना सीमा ब’न्द गरेको छ । जसका कारण ची’नसँगको व्या’पार तथा आ’यात नि’र्यात ठ’प्प प्राय छ ।ची’नसँगको आ’र्थिक गतिविधि उत्तर कोरियाका लागि ‘ला’इफ लाइन’ मानिन्छ ।

प’रमा’णु कार्यक्रमलाई लिएर उत्तर कोरियामाथि अन्तर्राष्ट्रिय रुपमा आर्थिक प्र’तिबन्ध लागेका कारण पनि अवस्था थप स’ङ्कटपूर्ण बनेको हो ।मानव अ’धिकारवादी संस्थाले उत्तर कोरियामा ग’म्भीर खा’द्य स’ङ्कट तथा आर्थिक अ’स्थिरता आउन सक्ने चे’तावनी दिएको छ ।