यी ११ संकेत देखिए २०७८ साल शुभ रहनेछ

नयाँ वर्षको कुरा गरौँ ।वैशाख १ गते आउनु अघि देखिए सम्झिनुस् भाग्य खुल्यो । कुनै पनि व्यक्तिहरू यस्ता प्रबल हुन्छ तिनीहरूमा वर्ष अन्तिम हुँदा खेरि नै यस्ता लक्षणहरू देखिन्छ ।विशेष भाग्यशाली बनाउन सक्ने यी लक्षणहरू-

– यदि सपनामा दही खाएको देखिएमा यस वर्ष विजय भए र जाने छ ।– कछुवा कतैबाट आएर घरभित्र छिर्छ भने लक्ष्मी प्राप्त हुने छ ।– गाई को दर्शन बिहान बिहानै भयो भने पनि लक्ष्मी प्राप्ति हुने छ ।– पूजा गरिरहेको बेलामा नवदम्पत्ती तपाईँको घरमा आउँछन् भने सम्झिनुस् लक्ष्मी प्राप्त हुने छ ।

– दियोमा लक्ष्मीको जस्तो आकृति सूर्य , कमलको फुल गणेशको मूर्ति देखिएमा पनि लक्ष्मी प्राप्ति हुनेछ ।– सुर्यालाई जल दिँदा आशीर्वाद दिएको जस्तो भान भए पनि लक्ष्मी प्राप्ति हुने छ ।– रोग ऋण र शत्रु टाढा बनाउने छ ।– धर्म तिरको आस्था बढ्नु

– नयाँ वर्षमा उपहार आउँछ जसमा भगवानको मूर्ति, अत्तर, रुद्राक्ष शङ्ख लगायत केही पाउनु भयो भने धन प्राप्ति हुन्छ ।– सपनामा भगवान् देख्नु पनि भाग्य वृद्धिको कुरा हो ।– फलैफुलले भरिएको वृक्ष देख्नु भयो भने पनि यो राम्रो हो ।