न्युयोर्कमा भर्खरै गो’ली चल्यो, एकको मृ’त्यु २ घा’इते

न्युयोर्क- न्युयोर्कको ल’ङ आइल्याण्डमा ग्रो’सरी स्टोरभित्र गो’ली चलेको छ । घ’टनामा कम्तीमा एकजनाको मृ’त्यु भएको छ भने दुईजना घा’इते भएका छन् । घा’इतेहरुको अस्पतालमा उपचार भइरहेको छ ।

वे’ष्ट हे’म्पस्टीडमा रहेको स्ट’प एण्ड स’प नामको ग्रो’सरी स्टोरमा मंगलबार दिउसो गो’ली च’लेको जनाइएको छ ।गो’ली च’लाउने व्यक्ति फ’रार रहेको प्रहरीले जनाएको छ ।मृ’त्यु हुने व्यक्ति ४९ बर्षका पुरुष रहेको जनाइएको छ । मृ’तक त्यही काम गर्ने कामदार रहेको जनाइएको छ ।गो’ली च’लाउँदा स्टो’रमा केही सय व्यक्तिले कि’नमेल गरिरहेका थिए ।

गो’ली च’लाउने व्यक्ति नजिकैको बस चढेर भा’गेको हुनसक्ने आशंका गरिएको छ ।प्रहरीले गो’ली च’लाउने व्यक्ति ३० बर्षको ग्र’याब्रि’यल डे’विट वि’ल्सन रहेको जनाएको छ । उक्त व्यक्तिको स्ट’प एण्ड स’प ग्रो’सरी स्टो’रमा रो’जगारीको सम्बन्ध रहेको ब’ताइएपनि अहिले समेत काम गर्ने न’गर्ने स्पष्ट छैन ।