सरप्राइज : मेरियट होटलमा ओली-माधव नेपाल वार्ता, विष्णु पौडेल पनि सहभागी

काठमाडौं । नेकपा एमाले भित्र अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधब कुमार नेपालबीचको सं’वादहीनता तो’डिएको छ । नेकपा एमाले विभाजनको उ’त्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता शुरू भएको हो ।

पार्टी नै विभाजनको उत्कर्षमा पुगेको टिप्पणी र अ’ड्कालबाजी भईरहेका बेला प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच वार्ता सुरू भएको हो ।आजमात्र योगेश भट्टराईले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई भेटेर माधव नेपालसँग निर्णायक सं’वाद गर्न सु’झाव दिएका थिए ।

उनले नेताहरुबीच सकारात्मक सं’वाद हुने अ’पेक्षा व्यक्त गरेका थिए ।ना’गपोखरीस्थित होटल मेरियटमा जारी वार्तामा अर्थमन्त्री विष्णु पौडेल पनि सहभागी छन् । आजको बार्तामा नेता नेपालले बि’गतमा गरेको ग’ल्ती अव न’दोर्याउने प्र’तिवद्धता जनाएमा कुरा मिल्ने स्रोतको भनाई छ ।

ओलीले माधव नेपाललगायत नेताहरुलाई ६ महिनाका लागि नि’लम्बन गरेका छन् र सांसदबाट ह’टाउने तयारी पनि गरेका छन्। माधव नेपाल स’मूहले पार्टीका समानान्तर क’मिटी बनाएर ग’तिविधि गरिरहेको छ।