भारतको महाराष्ट्र मे १ सम्मका लागि लकडाउन

एजेन्सी । कोरोनाको ह’टस्पट बनेको भारतको महाराष्ट्रमा आजदेखि ल’कडाउन घोषणा गरिएको छ । आज राती ८ बजेदेखि आगामी मे १ सम्मका लागि ल’कडाउन घोषणा गरिएको हो ।

लकडाउनका समयमा सरकारी कार्यालयहरुमा १५ प्रतिशत कर्मचारी मात्र काममा रहने व्यवस्था मिलाइएको त्यहाँको सरकारले जनाएको छ । विवाह महोत्सव २५ जनाको समुहमा २ घण्टा मा धउपस्थित हुन पाउने प्रावधान तय गरिएको छ ।साथै एक जिल्लाबाट अर्को जिल्लामा कोही पनि आवतजावत गर्न नपाइने नियम लागु गरिएको छ ।

महाराष्ट्र राज्यमा हिजो एकैदिन ६७ हजार भन्दा बढी संक्रमित पुष्टी हुनुका साथै ५ सय बढीको मृ’त्यु भएपछि त्यहाँ लकडाउन गरिएको महाराष्ट्र राज्य सरकारले जनाएको छ ।यसैबीच महाराष्ट्रमै अक्सिजन ट्यां’क लि’क हुँदा २२ जना कोरोना संक्रमितको मृ’त्यु भएको छ ।

ज’कि’र हु’से’न नगर अस्पतालमा बि’रा’मीले अक्सिजन नपाउँदा उनीहरुको मृ’त्यु भएको ए’नडीटीभीले उल्लेख गरेको छ ।ट्यां’कबाट अक्सिजन चु’हावट हुँदा आधा घण्टासम्म अ’क्सिजन पाएका थिएनन् । सो अस्पतालमा मृ’त्यु हुने सबैजना भे’न्टिलेटरमा रहेको बताइएको छ । अस्पतालमा १५० जना को’राना संक्रमित अस्पताल भर्ना भएका छन् ।