घरमा सुख शा’न्ति चाहनुहुन्छ, अनिवार्य रुपमा गर्नुहोस यी कार्य

१ , बिहान बिहानै घरमा केही समयको लागि भजन गीत अवश्य लगाउनुहोस् । २, घरमा कु’चोलाई कहिले पनि ठा’डो पारेर नराख्नुहोस् , कुचोलाई खुट्टाले कहिले न’छुनुहोस् , कुचोलाई न’नाघ्नुहोस् , अन्यथा घरमा आशिष् को अ’भाव हुनेछ । कुचो जहिले आफूले देख्ने ठाउँ लु’काएर राख्नुहोस् ।

३, ओ’छ्यानमा बसेर कहिले खाना नखानुहोस् , यसो गर्दा धनको हानी हुन जान्छ । लक्ष्मी घरबाट जान्छिन् । र घरमा अ’शान्ति हुन सुरु हुन्छ ।४, घरमा जुत्ता चप्पल ज’थाभाबी छ’रपस्ट उ’ल्टो पारेर राख्नुहुँदैन , यसो गर्दा घरमा अ’शान्ति उत्पन्न हुन्छ ।

५, पूजा बिहान ६ बजेदेखि ८ बजे भित्रमा भु’इँमा चट्टा बि’छ्याएर पूर्व वा उत्तर पटी मुख पारेर बसेर गर्नुपर्छ । पुजा मा बि’छ्यौना जुट वा कुशको भए उत्तम हुन्छ ।६, घरमा सबैभन्दा अगाडि घाँस पानी गा’इलाई खुवाउनुहोस् , यसो गर्दा देवता पनि खुसी हुन्छन् र पि’तृ लाई पनि शा’न्ति मिल्छ ।

७, पूजा कोठामा सदैव कलशमा पानी भरेर राख्नुहोस् , यसो गर्नाले मानिसहरू थोपा-थोपाको हिसाबले तपाईँ सँग जो’डिँदै जानेछन् ।८, आरती , दीप , पूजा , अ’ग्नि जस्ता पवित्र ताको प्रतीक साधनहरूलाई मुखले फु’केर नि’भाउनु हुँदैन ।९, मन्दिरमा अगरबत्ती, धूप ह’वन कु’ण्ड सामाग्री दक्षिण पूर्वमा राख्नुहोस् ।

१०, घरको मूल ढोकाको दायातर्फ स्व’स्तिक बनाउनुहोस् ।११, घरमा कहिले पनि मा’कुरोको जा’लो लाग्न नदिनुहोस् , नत्र भा’ग्य र कर्ममा जालो लाग्न सुरु गर्छ र हरेक काममा बा’धा अ’र्चन आउँछ ।१२, हप्तामा एकपटक ढिका नुन , वा , आ’योडिन नुन गाइको गोवर सँग मिसाएर घरमा लि’प्नुहोस् , क’ङ्क्रिटको घर छ भने छोपा लगाउनुहोस् , यसो गर्नाले “न’कारात्मक बिचार” ह’राउँछ।

१३, प्रयास गर्नुहोस् कि बिहानको घामको प्रकाश तपाईँको पूजा कोठामा अवश्य पुगोस् , सबैभन्दा अगाडि ।१४, यदि पूजा कोठामा प्र’तिष्ठित मूर्ति छ भने हरेक दिन पूजा गर्नुहोस् , यस्तो व्यवस्था ब’नाई राख्नुहोस् । यसो गर्नाले तपाईँलाई सदैव सकारात्मक ऊ’र्जा मिल्ने छ ।।