बा’लिका खड्का पी’डि’त भए श्रीमानलाई का’रबाहीको क’ठघरामा उ’भ्याउँछु : जाङ्बु शेर्पा

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई हिजो एमालेको नयाँ भवनमा बालिका खड्काले अ’पशव्द प्रयोग गरेपछि त्यसको प्र’तिउत्तरमा मुख्यमन्त्रीको श्रीमती जाङ्मु इन शेर्पाले लामो शव्द खर्च गरेकी छिन्।

बिहीबार बालिका खड्काले मुख्यमन्त्री शेरधन राईलाई समाजले प’चाउनै नसक्दै शव्दहरु प्रयोग गर्दै गाली गरेको भिडिओ केही सञ्चारमाध्यमबाट सार्वजनिक भएको थियो । उक्त भिडि‌ओ सार्वजनिक भएपछि जाङ्मुले सामाजिक सञ्जाल र युट्युवमा भाइरल बनाइएको घटना र विषयले आफ्नो ग’म्भिर ध्यानाकर्षण भएको बताएकी छिन् ।

उनी लेख्छिन् “मेरो श्रीमान बि’रुद्व बिगत लामो समय देखि च’रि’त्र ह’त्या मात्र होइन, वहाँको ब्यक्तिगत र राजनैतिक जीवन समाप्त गर्ने सु’नियोजीत ष’ड्य’न्त्र हुदै आएको कुरामा म राम्रो जा’नकार छु ! म पनि एउटा सचेत महिला हुँ, न्या’य अ’न्याय सबै कुरा बुझ्छु त्यतिमात्र होइन,

अ’न्यायको बि’रुद्व बोल्ने र ल’डने सामाजिक सेवा कर्मी पनि हुँ ! तर बिना प्रमाण, बिना गल्ति र दो’ष बिना एउटा महिलाको नाममा यो ह’द सम्मका महिलाहरु पनि हुँदा रहेछन भन्ने आम महिलालाई क’लंकित पार्ने जुन ह’र्कत एकजना महिलाले गर्दै आएकी छिन यो ज्यादै नै दु’खद छ !”

जाङ्मुले आफ्नो श्रीमानले पी’डीत बनाएको एउटा सानो मात्रै प्र’माण भए पनि श्रीमान्लाई का’रवाहीको लागि का’नूनी कठघरामा उभ्याउन आफू तयार गरेको बताएकी छिन् । उनले केही कागजातका तस्विरहरु पनि राखेकी छिन् । एक तस्विरमा बालिका खड्काले हस्ताक्षर गरेको देखिन्छ ।

बिहीबार बालिका खड्काले व्य’वहार देखेर केही व्यक्तिहरु उनी मा’नसिक रो’गी भएको हुनसक्ने बताउँछन् । एकजना महिला यसरी पटक पटक किन आ’क्रोशित हुन्छिन् । वास्तविकता के हो यसबारे स’त्यतथ्य का’रवाही गर्नुपर्ने उनीहरुको मा’ग छ ।

राप्रपाका नेता मोहन श्रेष्ठ भन्छन् “राजनीतिकर्मी बालिका खड्का मा’नसिक रुपमा ठिक छैनन् भने उनको उपचारको व्यवस्था हुनुपर्छ, मा’नसिक रुपमा ठिक छिन् भने उनले लगाएको आरोपको छा’नबिन हुनैपर्छ । दो’षी ठ’हरिए आरोपित शेरधर राइमाथि का’रबाही हुनुपर्छ । सत्ताको आ’डमा पी’डित महिला यसरी सडकमा रुँदै हि’ड्नुपर्ने अवस्थाको अन्त्य हुनैपर्छ ।”