पाथीभरा मन्दिरमा दर्शन गर्न रो’क

ताप्लेजुङ । प्रसिद्ध धार्मिकस्थल पाथीभरा देवीको मन्दिरमा पू’जापाठ तथा दर्शन गर्न रो’क लगाइएको छ। दिनप्रति दिन कोरोनाको सङ्क्रमण ब’ढ्दै गएपछि को’भिड–१९ स’ङ्कट व्यवस्थापन केन्द्रले पू’जापाठ गर्न रो’क लगाएको हो।

पाथीभरामा दिन प्रतिदिन पू’जापाठ गर्ने भक्तजनको भी’ड बढ्न थालेपछि को’भिड–१९ स’ङ्कट व्यवस्थापन केन्द्र ताप्लेजुङले आइतबारदेखि वैशाख मसान्तसम्मका लागि पाथीभरा दे’वीस्थलमा पूजापाठ गर्न रो’क लागाइने स’ङ्कट व्यवस्थापन केन्द्रले निर्णय गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताए।

कोरोना स’ङ्क्रमणबाट नेका नगर सभापतिको नि’धन-नेपाली कांग्र्रेसका फु’ङ्गलिङ नगर सभापति शिवकुमार गुरुङ आज कोरोना सङ्क्रमणले नि’धन भएको छ। नि’मोनिया भएपछि उपचारका क्रममा आज बिहान ९ः०० बजे बि’एन्डसि हस्पिटल बिर्तामोडमा मृ’त्यु भएको पारिवारिक श्रोतले बताएको छ।

पि’सिआर प’रीक्षणमा ढि’लाइ हुँदा सङ्क्रमितको मृत्’युपछि मात्रै कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए। गुरुङको श’वलाई झापामै अ’न्त्य’ष्टि गर्न आ’ग्रहसमेत गरिएको उनले बताए।

उनका अनुसार आफन्तले गुरुङको श’व ताप्लेजुङ नै ल्या’उने प्र’यत्न गरिएको हो। प्रजिअ पाण्डेका अनुसार श’वलाई झापामै अ’न्त्य’ष्टि गर्नका नि’म्ति प्र’जिअलगायत अन्य सरोकारवालासँग स’मन्वय भइरहेको छ। रासस