मोटरसाइकल दु’र्घटनामा परि पोखराका युवा पौडेलको मृ’त्यु

मोटरसाइकल भीरबाट ख’स्दा पोखराका एक युवाको ज्यान गएको छ ।शुक्रबार दिउसो सवा एक बजे मुस्ताङको थासाङ गाँउपालिका ४ का’भ्रेभीरमा मोटरसाइकल अनियन्त्रित भई भीरबाट ख’स्दा मोटरसाइकल चालकको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

म्याग्दीको बेनीबाट ग १८प १५७५ नम्बरको मोटरसाइकलमा जोमसोम तर्फ जाँदै गरेका पोखरा २५ हे’म्जाका ३८ वर्षीय शिवहरि पौडेलको दु’र्घटना परी मृ’त्यु भएको मुस्ताङ प्रहरी प्रमुख, डिएसपी नविनकृष्ण भण्डारीले बताउनुभयो ।डिएसपी भण्डारीका अनुसार मोटरसाइकलबाट अन्दाजी १५० मिटर तल कालिगण्डकी खों’चमा ख’सेका पौडेललाई घाँ’सा स्वास्थ्य चौ’कीको टोलीले मृ’त घो’षणा गरेको हो ।

पौडेलको श’वको पो’ष्ट’मा’र्ट’म गरी शनिबार आफन्तलाई जि’म्मा लगाउने काम भइरहेको प्रहरीले जनाएको छ ।त्यस्तै सिन्धुलीको कमलामाई नगरपालिका–१४ चन्दनपुरमा शुक्रबार बेलुका मोटरसाइकल दु’र्घटना हुँदा एकै परिवारका तीन जनाको मृ’त्यु भएको छ ।प्रहरीकाअनुसार दु’र्घटनामा दुधौली नगरपालिका–४ डकाहाका २६ वर्षीय यमकुमर (दनुवार) र उनका भतिजहरु १३ वर्षीय आशीष कुमर र ९ वर्षीय अदितकुमरको मृ’त्यु भएको हो ।

उनीहरुमध्ये दुई जनाको घ’टनास्थलमै र अदितको सिन्धुली अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा मृ’त्यु भएको सिन्धुलीप्रहरी कार्यालयका डीएसपी मनोजकुमार लामाले बताए ।कमलामाई नगरपालिका ९ को भिमानबाट ड’काहातर्फ जाँदै गरेको प्रदेश २–००१ प २१६३ नम्बरको मोटरसाइकल अ’नियन्त्रित भई दु’र्घटना भएको प्रहरीले जनाएको छ ।

मृ’तक यमकुमर जिल्ला प्रहरी कार्यालय सर्लाहीमा प्रहरी ज’वानमा कार्यरत रहेको पनि जनाइएको छ । त्यस्तै नवलपरासी (ब’र्दघाट सुस्ता पूर्व) नवलपुरको बु’लिङटारमा आज जीप दु’र्घटना हुँदा एकको मृ’त्यु भएको छ। दु’र्घटनामा १६ जना घा’इते भएका छन् ।घा’इतेमध्ये दुई जनाको अवस्था ग’म्भीर छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक दिलीपकुमारी गिरीका अनुसार नवलपुरको द’लदलेबाट पाल्पाको रा’मपुर जाँदै गरेको लु १ ज ३७१० नम्बरको जीप बु’लिङटार गाउँपालिका–६, अ’त्रौलीमा दु’र्घटना भएको हो। दु’र्घटनामा परी पाल्पा रामपुर–४ बस्ने २३ वर्षीय अजय विकको घ’टनास्थलमै मृ’त्यु भएको प्रहरी नायव उपरीक्षक गिरीले जानकारी दिए।

घा’इतेमध्ये पाँच जनाको नारायणी सा’मुदायिक अस्पताल भरतपुर र ११ जनाको डे’ढगाउँस्थित स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। घा’इतेमध्ये भरतपुरमा उपचाररत बौदिकाली गाउँपालिका घर भएका मोहन लामिछाने र खिमबहादुर मास्कीको अवस्था ग’म्भीर रहेको उनले बताए। जीपमा १७ जना सवार थिए।