दिल्लीमा नेपालीको हा’रगुहार, बचाउनुपर्‍यो भनेर रुँदै फोन

दिल्लीमा बस्दै आएका गुल्मी, छत्रपुर गाउँपालिकाका ५५ वर्षीय जेएल शर्मालाई साता दिनअघि कोरोना संक्रमण पुष्टि भयो ।परिवारले अस्पताल भर्ना गर्न निकै दौ’डधुप गर्‍यो । कतै खाली बेड पाइएन । शर्माको स्वास्थ्य थप बिग्रियो । त्यसपछि परिवारले दूतावाससम्म गु’हार्‍यो ।

सामाजिक सञ्जालमार्फत पनि हारगुहार गर्यो ।आफ्नै जिल्लावासी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले व्यक्तिगत रुपमै चा’सो देखाएपछि भने शर्मा बिहीबार अस्पताल भर्ना भएाा छन् । हाल उनी द्धारकाको वे’न्सटेस अस्पतालमा् आइसीयूमा छन् । चिकित्सकले तत्काल प्ला’ज्मा व्यवस्था गर्न भनेका छन् ।

परिवारले प्ला’ज्माका लागि सहयोग गरिदिन सामाजिक सञ्जालमा अनुरोध गरेको छ ।भारतमा कोरोना म’हामारी विकराल बनिरहँदा बेड र उपचारका लागि गु’हार लगाउने शर्मा एक्लै नेपाली होइनन् । रोजगारीको सिलसिलामा भारतमा रहेका बेला कोरोना संक्रमित भएर समयमा उपचार पाउन नसकेका नेपाली कामदारको संख्या दिनहुँ ब’ढेको छ ।

केही उपाय नलागेपछि उनीहरुले सामाजिक सञ्जालार्फत सहयोगको याचना गरिरहेका छन् ।संक्रमित भएका नेपालीले विशेषगरी प्ला’ज्माा, औ’षधि, बेड र अक्सिजनको च’रम अ’भाव खे’प्नुपरेको छ । दिल्ली, महाराष्ट्र, उतरप्रदेश, गु’जरात, मध्यप्रदेशलगायत राज्यमा अक्सिजनको च’रम अ’भाव छ ।

प्रवासी नेपाली संगठनहरुका अनुसार एक सातायता सहयोगका लागि नेपाली कामदारले भारततिरबाट या’च’ना गरिरहेका छन् ।‘अक्सिजन, बे’ड र औ’षधि चाहियो भनेर फोन आइरहेको छ । स्थिति भ’यावह छ’, अखिल भारत नेपली एक समाजका अरबी खड्काले भने, ‘पोहोर खाना चाहियो भन्थे, यसपालि हामीलई ब’चाउनुपर्‍यो भनेर रुँदै फोन गर्छन् ।’ कान्तिपुर