एक प्याक लगाएर गाडी चलाउदा !

धरान : जिल्ला अस्पताल खोटाङका प्रमुख मेसु डा. बैभव मल्लिकको च’रम ला’परवाहीका कारण जिल्ला अस्पताल खोटाङको सरकारी गाडी शनिबार राति दु’र्घटनामा परेको छ। अस्पतालको कामले विराटनगर आएको जिल्ला अस्पतालको प्रदेश १–०४०००१ झ ००१३ नम्बरको गाडी शनिबार बिदाको दिन राति सुनसरीको इटहरी स्थित ह’लगडामा दु’र्घटनामा परेको छ।

अ’त्याधिक मा’दक प’दार्थ से’वन गरेका चालक एकराज ढकालले जिल्ला अस्पताल खोटाङको गाडी दु’र्घटना गराएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी अर्जुन केसीले बताएका छन्। मा’पसे गरी अस्पतालको गाडी चलाएका चालक ढकालले गु’डिरहेको मोटरसाइकललाई ठ’क्कर दिएका थिए।

दु’र्घटनामा परी मोटरसाइकलमा सवार इटहरी ४ बस्ने वीरबहादुर कार्की र अनुप भण्डारी ग’म्भीर घा’इते भएका छन्। उनीहरुको वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानमा उपचार भैरहेको छ। सरकारी गाडी दु’र्घटना गराएका अस्पतालका चालक एकराज ढकाल र जिल्ला समन्वय सकिमति खोटाङका चालक सन्तोष ढकालले घ’टनास्थलमा ट्राफिक प्रहरी र स्थानियवा’सिन्दालाई दु’र्व्यव’हार गरेको बताए।

धरानतर्फबाट मा’दक प’दार्थ से’वन गरी चालक एकराज ढकालले सडकमा गु’डिरहेको मोटरसाइकललाई ठ’क्कर दिएर गाडी दु’र्घटना गराएको डिएसपी केसीले बताए। दु’र्घटनापश्चात प्रहरीले दुबैजनालाई पक्राउ गरी हि’रासतमा राखेको छ। अस्पतालको गाडी इ’लाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ।

गाडी दु’र्घटना गराउने चालक एकराज ढकाल वि’रुद्ध सवारी ऐ’न अनुसार मु’द्धा दर्ता गरी आवश्यक का’रवाही अगाडि बढाइने डिएसपी केसीले जानकरी दिएका छन्। अस्पतालको गाडीबाट मा’दक प’दार्थ समेत ब’रामत गरिएको उनले जानकारी दिएका छन्।अस्पतालका प्रमुख डा. मल्लिकले शनिबार चालकले गाडी आफूखुसी लगेर दु’र्घटना गराएको बताए। उनले शनिबार चा’लकलाई गाडी दिनु ग’ल्ती भएको बताए।