‘सानालाई ऐ’न ठूलालाई चैन’, श्रीमान श्रीमती भएर नियम उ’ल्लंघन !

एक समय थियो, राजाहरुलाई मन लागेपछि जे पनि गर्न छुट हुन्थ्यो । समयक्रमसँगै राजा र राजतन्त्र ईतिहास बन्यो, देशमा लो’कतन्त्र, गणतन्त्र आयो । तर,राजकीय ठाँट र शैली झन बढेको छ । अहिले जनताका प्रतिनिधि भनिएकाहरु नयाँ रुपको राजा बनेर आएका छन् ।

उतिबेलाका राजा महाराजा र अहिलेका शासकका आ’चरण, व्य’वहार र कार्यशैली उस्तै देखेपछि गणतन्त्रमा पनि राजाको झल्को आउने रहेछ ।कम्युनिष्ट पार्टीका नेता सिद्धान्तअनुसारको आचरणमा चल्छन् भन्ने मान्यतालाई यिनै नयाँ राजाहरुले भ्र’मपूर्ण बनाइदिएका छन् ।

रा’जर्षी ठाँ’टसहित केही महिनाअघि मात्र विवाह ब’न्धनमा बाँ’धिनुभएका प्रदेश नं १ का मुख्यमन्त्री तथा सरकारी एमालेका नेता शेरधन राईको रा’जर्षी ठाँ’ट एउटा उदाहरण हो । यस्ता थुप्रै उदाहरण छन् ।राई मुख्यमन्त्री भएको प्रदेश १ मा अझैपनि दुई छाक टार्न धौ’धौ पर्ने अवस्थाबाट बाँ’चिरहेकाहरु धेरै छन् ।

शो’षि’त पी’डित स’र्वहारा जनताको मु’क्तिको लागि कम्युनिष्ट आ’न्दोलनमा हो’मिनुभएका राईले एलिस फुडल्याण्डमा बिबाहको भव्य रि’सेप्सन पार्टी दिँदा कम्युनिष्ट सि’द्धान्त कता पन्छियो त्यो उहाँलाई नै थाहा होला, तर देख्नेले चैं नि’धार खु’म्च्याए ।

त्यतिमात्र हो र, स’र्वहाराका नेता हेलिकप्टर चार्टर गरेर ससुराली गएको फोटो मिडियामा छ’रपस्ट हुँदा कम्युनिष्ट आन्दोलनलाई नै भविष्य देखेर हो’मिएका युवाहरुले के सोचे होलान् !बालिका खड्का भन्ने एक युवतीले यौ’न अ’त्या’चा’र’को आरोप लगाएपछि त’नावमा पर्नुभएका मुख्यमन्त्री राई हिजो फेरि त्यस्तै, रा’जर्षी ठाँटमा श्रीमतीसहित औपचारिक कार्यक्रममा झु’ल्किनुभयो ।

भोजपुर-काठमाडौँ सम्पर्क मन्चद्वारा आ’योजित नयाँ वर्षको शुभकामना आ’दानप्रदान तथा चियापान कार्यक्रममा राईकी श्रीमती जाङ्ग्मु शेर्पालाई पहिलो लहरमै अतिथि बनाएर राखिएपछि एमालेका कार्यकर्ताले पार्टीमा उनको है’सियतमाथि प्रश्न उ’ठाएका छन् ।

त्यतिमात्र होइन, कोरोना संक्रमण बढ्दै गएका बेला स्वास्थ्य प्रो’टोकल मिचेर भी’डभाडसहित कार्यक्रम आयोजना गरिएकोमा पनि आ’लोचना भएको छ । कार्यक्रममा राई दम्पत्ति मास्क बिना नै म’न्चमा बसेका छन् । सं’घीय सरकारले २५ जना भन्दा बढी एकै ठाउँमा भेला नहुन गरेको उ’र्दीलाई मुख्यमन्त्री दम्पत्तिले बे’वास्ता गरेका छन् ।

कोरोना महामारी नियन्त्रणमा सर्वसाधारण जिम्मेवार नबनेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओली रु’ष्ट हुनुहुन्छ । उहाँले सार्वजनिक रुपमै भी’डभाड न’घटे फेरि लकडाउन हुने चे’तावनी दिँदै आउनुभएको छ । तर, प्रधानमन्त्री ओलीको वि’श्वासपात्रसमेत रहनुभएका मुख्यमन्त्री राई त्यत्रो भी’डभाडको कार्यक्रममा प्रमुख अतिथि बनेर गएपछि ‘सानालाई ऐ’न, ठूलालाई चै’न’ भन्ने नेपाली उ’खानलाई सम्झाइदिएको छ ।

त्यसो त कोरोना महामारी ब’ढिरहेका बेला मुख्यमन्त्री राईले को’भिड प्रो’टोकल मि’चेर विराटनगरमा होली विशेष कार्यक्रममा सहभागी भएपछि चौ’तर्फी आ’लोचना भएको थियो । ठूलाबडा, सत्ता र श’क्तिमा हुँदा जे गरे पनि हुने भएपछि हिजोका राजा र आजका जनप्रतिनिधिबीच के फरक भयो र भन्ने प्रश्न उठ्नु अस्वभाविक हो र ?जनआस्था