जसपालाई सरकारमा जाने बाटो खुल्यो

सरकारले जनता समाजवादी पार्टीका १ सय २० जना नेता कार्यकर्ताको मु’द्दा फिर्ता लिने निर्णय गरेको छ । सरकारको निर्णयसँग जसपालाई अब सरकारमा जाने बाटो खुलेको छ । यद्यपि जेलमा रहेका सांसद रेमश चौधरीलाई रि’हा गर्नुपर्ने माग सम्बोधन गर्न भने सरकारले ढि’लासुस्ती गरिरहेको बताएको छ ।

जसपाले २ सय २० जना नेता कार्यकर्तामाथि लगाइएको मु’द्दा फिर्ता लिनका लागि सरकारलाई नामावली बुझाएको थियो । सरकारले झन्डै आधाभन्दा बढी नेता तथा कार्यकर्ताको मु’द्दा फिर्ता लिने निर्णय गरेर जसपालाई सरकारमा जाने बाटो खो’लिदिएको छ ।यो समाचारनेपाल समाचारपत्र दैनिकमा छ।

जसपाले मधेस आ’न्दोलनयता आफ्ना नेता कार्यकर्तामाथि लागेको मु’द्दा फिर्ता हुनुपर्ने मागलाई पहिलो ए’जेन्डा बनाउँदै आएको छ ।जसपाका एक नेताले विगतको सरकारले मु’द्दा फिर्ता लिने प्र’तिबद्धता ज’नाएर पनि नगरेको र अहिलेको सरकारले आफूहरूको माग सम्बोधन गरेकाले स्वाभाविकरूपमा सरकारमा जाने आ’धार बनेको बताएका छन् ।

जसपाका नेता राजेन्द्र महतोले भने सरकारले मा’ग सम्बोधन गर्न शुरु गरेकोमा प्र’शन्नता व्यक्त गर्दै भने, ‘अझै माग पूरा गर्न बाँकी छ, हेरौं सरकारले बाँकी माग के गर्छ रु’प्रमुख प्र’तिपक्ष द’ल नेपाली कांग्रेस र माओवादी केन्द्रले नयाँ सरकार ग’ठनको गृ’हकार्य अगाडि बढाइरहेकै बेलामा प्रधानमन्त्री ओलीले जसपालाई आ’फूतिर तान्नका लागि नेता कार्यकर्ताको मु’द्दा फि’र्ता लिने निर्णय गर्नुभएको हो ।’