युवा संघका केन्द्रीय सचिवले कार्यालयभित्रै कु’टे प्रहरी

वा संघ नेपालका केन्द्रीय सचिव मो’बिन आल’मले जिल्ला प्रहरी कार्यालय बारा कलैयाभित्र प्रहरी ज’वानहरुमाथि बिहीबार दिउँसो हा’तपात गरेका छन्। डि’युटीमा रहेको प्रहरीहरुमाथि हा’तपात गरे पछि बारा प्रहरीले आलमलाई सात घण्टा नियन्त्रणमा लिएर छा’डेको छ।

मो’बिनको काकाका छोरा नातामा पर्ने प’रवेज आ’लमले श्रीमती ना’जरा खा’तुनवि’रुद्ध र ना’जरा खातु’नले श्रीमान प’रवेज र ससुरा कु’टपिट गरेको भनी जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रमा दुबै पक्षले उजुरी दिएको थियो ।

भाई र भाउजु बी’चको झ’गडा मि’लाउनको लागि मो’बिन आ’लमले युवा सं’घका केही स्थानीय नेताहरुलाई लिएर जिल्ला प्रहरी कार्यालय बारामा पुगेका थिए। लि’पनीका सयौ संख्यामा महिला स्था’नीयहरुले श्रीमान प’रवेज आ’लम र श्रीमती ना’जरा खा’तुनको जा’हीरीको बारेमा थाहा पाउनको लागि जिल्ला प्रहरी कार्यालयको अगाडी ध’र्ना समेत दिएका थिए।

परिवारको स’दस्यविरुद्धमा परेको जा’हिरीको विषयमा छलफल गर्न जिल्ला प्रहरी कार्यालय कलैयामा आ’लम प्रवेश गर्न खोज्दा गे’टमा रहेका प्रहरी ज’वानहरुले गेटको ढोका खो’ल्न ढि’लाई गरेका थिए। गेटको ढोका खो’लिए पछि आ’लम र गेटमा डि’युटी गरि रहेका प्रहरी ज’वानहरुसँग बि’वाद शुरु भएको थियो।

बि’वाद बढदै गए पछि आ’लमले प्रहरीहरु माथि नै हा’तपात गर्न शुरु गरेका बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताएका छन्। आ’लमले हा’तपात गरे पछि प्रहरीहरुले उनलाई नियन्त्रणमा लिएको र डि’युटीमा ख’टेका प्रहरी ज’वानसँगको छलफल पछि आ’लमलाई छो’डिएको गौतमले बताए।

प्रहरीमाथि हा’तपात गर्ने आ’लम संविधान सभा सदस्य ने’जमा खा’तुन तथा एमालेका नेता म’हबुब आ’लमका छोरा हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग नजिक रहेका आ’लमलाई बारा प्रहरीले प्रहरी कु’टिए पनि कुनै मु’द्दा नै न’चलाई छो’डिएको घ’टनाले प्रहरीहरुको नि’ष्पक्षतामाथि नै प्रश्न उ’ठेको छ।