वीर अस्पतालका पूर्व निर्देशक डा. सिंहको नि’धन

काठमाडाैं- वरिष्ठ चिकित्सक डा. धुव्र प्रसाद सिंहको नि’धन भएको छ । वीर अस्पतालका पूर्व निर्देशक रहेका डा. सिंह एमडिजिपी चिकित्सक हुन् । डा. सिंहको बिहिबार साझ मृ’त्यु भएको डा सिंहका छिमेकी समेत रहेका डा. रमेश गंगलले जानकारी दिए ।

३५ वर्ष सरकारी सेवामा विताएका उनले लामो समय चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान र वीर अस्पतालको इमर्जेन्सी विभागको प्रमुखमा रहेर काम गरेका थिए । वीर अस्पतालमा काम गर्दाकै ब’खत उनी सेवा नि’वृत्त भएर घरमै बस्दै आएका थिए । ७१ वर्षीय डा.सिंह लामो समय देखि म’ल्टिपल माइलोमा(ब्ल’ड क्या’न्सर)का वि’रामी थिए ।

सप्तरी ज’न्मथलो भएका डा. पछिल्लो समय ललितपुरस्थित हात्तीवनमा बस्दै आएका थिए । डा. सिंहको अ’न्त्यष्टीको लागि उनको चा’हानामा जन्मस्थान सप्तरी मै लगेर गरिने परिावारीक स्रोतले जनाएको छ ।त्यस्तै पर्सा जिल्लाको कालिकामाई गाउँपालिकाका अध्यक्ष न’थुनी प्रसाद कु’शवाहाको नि’धन भएको छ ।

कालिकामाई गाउँपालिकाको वडा नम्बर २ भेडिहारी निवासी अध्यक्ष कु’शवाहाको ७९ बर्षको उम्मेर आज (शुक्रबार) विहान करिब २ बजे नि’धन भएको हो ।गाउँपालिका अध्यक्ष कुशवाहाको नि’धनको खबरले गाउँ नै शो’कमा डु’बेको छ ।वहा वि’रामी भई वहाको घरमा नै केहिदिन देखि उपचार भई रहेको थियो । थप विवरण आउन वाकी छ ।

थप समाचार –नेपालमा पछिल्लो समय कोरोना संक्रमण भएकामध्ये ७५ प्रतिशत भारतको हरिद्धारमा भएको कु’म्भ मेलामा सहभागी भएर आएका व्यक्तिहरु रहेको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कु’म्भ मेलामा एक लाखभन्दा बढी मानिस सहभागी भएको र फर्केका मध्ये ७५ प्रतिशत बढी संक्रमित भएको पाइएको छ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार उक्त मेलामा एक सय भन्दा बढी वि’शिष्ट व्यक्तित्वहरु पनि सहभागी भएर आएका थिए। मन्त्रालयले परीक्षण र क’न्ट्याक्ट ट्रे’सिङका क्रममा कुम्भ मेलाबाट फर्किएकामा धेरै संक्रमण फेला पारेको हो। भारतमा पनि कुम्भ मे’लापछि संक्रमण अन्यत्र फै’लिएको बताइएको छ।

भारतको बिहार, उत्तर प्रदेशमा कुम्भ मेलापछि संक्रमण बढेको पाइएको छ। त्यसको असरमा नेपालका सिमा जोडिएका छिमेकी जिल्लाहरुमा पनि देखिएको बताइएको छ। मेलामा सहभागी भएका मानिसहरुले अ’नय राज्यहरुमा कोरोना लगेको बताइएको छ ।नेपालमा पछिल्लो समयमा संक्रमितको संख्या बढेसँगै सि’किस्त बि’रामी हुने र मृ’त्यु हुने संक्रमितको संख्या बढेको छ।

बिहीबार मात्र देशभर ४ हजार ९२८ जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएका छन्। ३५ संक्रमितको मृ’त्यु भएको छ। नेपालमा संक्रमितको मृ’त्युदर १ दशमलव ०२ प्रतिशत पुगेको छ। देशभर ३४ हजार ११७ जना स’क्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।