डा.बाबुराम भट्टराईको आज वीर अस्पतालमा श’ल्यक्रिया गरिदै

पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईको आज वीर अस्पतालमा अ’प्रेशन हुँदैछ। न्यु’रो–इ’न्डोक्राइनको ट्यु’मर श’ल्यक्रिया (अ’परेसन) का लागि नेता भट्टराई आज बिहान वीर अस्पतालमा पु’गेका छन्।

उनले पत्नी हिसिला यमीसहित आफू अहिले वीर अस्पतालमा रहेको भन्दै सामाजिक सञ्जालमार्फत तस्बिरसमेत सार्वजनिक गरेका छन्। उनको आजै अ’प्रेशन हुने अस्पताल स्रोतले जनाएको छ। डा. सुबोध अधिकारी नेतृत्वको चि’कित्सक टोलीले नेता भट्टराईको अ’प्रेशन गर्नेछन्।

यसअघि डाक्टर भट्टराई ट्यु’मरमा क्या’न्सर भएको शंकाले भारत गएका थिए। तर त्यहाँको अस्पतालले परीक्षण गरी क्या’न्सर नभएको पुष्टि गरेको थियो। ट्यु’मर भने चाँडै फा’ल्नुपर्ने सुझाव चि’कित्सकले दिएका थिए।

थप समाचार – कोरोना भाइरसबाट संक्रमित पूर्वरानी कोमल शाहलाई प्ला’ज्मा थे’रापीबाट उपचार था’लिएको छ । उनलाई बिहीबार साँझदेखि प्ला’ज्मा थेरापीबाट उपचार थालिएको हो ।उनमा श्वा’सप्रश्वासको स’मस्या देखिएको र अक्सिजनको समेत क’मी देखिएपछि बुधबार साँझदेखि आ’इसियूमा सा’रिएको थियो ।

आज पनि उनलाई हिजोको ज’स्तै हाई फ्लो अ’क्सिजनको सपोर्टमा राखिएको छ ।अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनी पनि हाल अ’क्सिजनकै सामान्य सपोर्टमा छन् । पूर्व अधिराजकुमारी प्रे’रणाको अवस्था भने सामान्य भइसकेको छ ।

उनलाई अक्सिजनको स’पोर्ट दिनु परेको छैन ।उनीहरू तीनैजना गत शनिबारदेखि न’र्भिक अस्पतालमा भर्ना भएका थिए । त्यसको केही दिनअघि उनीहरुको स्वा’ब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।